विचार / दृष्टिकोण

लुम्बिनीमा आर्थिक मामिला मन्त्रालयको जिम्मा धनबहादुर मास्किलाई

लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री धनबहादुर मास्कीले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री डिल्ली चौधरीले सोमबार मास्कीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् । अन्य दुई जना मन्त्रीहरुको भने जिम्मेवारी तोकिएको छैन । नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी...

पुरा पढ्नुहोस
बैबाहिक फजुल खर्चकाे सट्टा गणेश-मिना दम्पतीकाे विद्यालयलाई झन्डै सवा लाखकाे अक्षयकोष

प्रगतिशील बिबाहकाे अवसरमा विद्यालयलाई १ लाख ५ हजारकाे अक्षयकोषसल्यानकाे कुमाख गाउँपालिका २ निवासी गणेश आरसी र कुमाख ३ गुरुदासे निवासी मिना रानाले बैबाहिक समारोहकाे अवसरमा विद्यालयलाई १ लाख ५ हजारकाे अक्षयकोष स्थापना गरेका छन्...

पुरा पढ्नुहोस
झिमरुकले खरिद गर्‍यो बबक्याट मेशिन

झिमरुक गाउँपालिकाले क्याट्लाग/ब्रोस बिधिबाट ब्याक हो लोडर खरिद गरेको छ । यसका लागि मिति २०८० बैशाख ७ गते झिमरुक गा.पा.र इन्फ्रास्ट्रक्चर लीजिङ एण्ड कन्स्ट्रक्सन सर्भिस प्रा. लि. बिच सम्झौता भएको थियो ।  सोही सम्झौता...

पुरा पढ्नुहोस
प्रेस यूनियन प्यूठानको अध्यक्षमा भण्डारी निर्वाचित

प्रेस यूनियन प्यूठानको नयाँ नेतृत्व चयन भएको छ । शनिवार बाग्दुलामा भएको साधारण सभा एवम ८औ जिल्ला अधिवेशनबाट अध्यक्षमा मधुसुदन भण्डारी,उपाध्यक्ष बिष्णु न्यौपाने र जोगिन्द्र मल्ल सचिव राजेश जिसी सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा प्यूठानको अध्यक्षमा ज्ञामुराम न्यौपाने निर्वाचित

राष्ट्रिय जनमोर्चा प्यूठानको अध्यक्षमा ज्ञामुराम न्यौपाने चयन भएका छन्  ।                                 शनिबार सम्पन्न छैठौं जिल्ला सम्मेलनले न्यौपानेको अध्यक्षतामा ३१ पूर्ण...

पुरा पढ्नुहोस
कांग्रेसका डाक्टरले गरे पार्टी परित्याग !

नेपाली कांग्रेसका डा. भट्टराई ले पार्टी परित्याग गरेका छन । प्यूठान नगरपालिकाका नेपाली कांग्रेसका क्रियाशिल सदस्य रहेका डा.ओमहरी भट्टराईले राजिनामा दिएका छन। भट्टराईले शनिबार बिहान करिब ६:३० मा आफ्नो फेसबुकको वालमा बिज्ञप्ति राख्दै आफू नेपाली...

पुरा पढ्नुहोस
कृषि वैज्ञानिक मदन राई पक्राउ

बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई शुक्रबार पक्राउ परेका छन् । शुभद्रा मदन फाउन्डेसनका सञ्चालकसमेत रहेका राईलाई आफ्नै फाउन्डेसनमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले उनलाई...

पुरा पढ्नुहोस
कपिलवस्तुमा राहदानीको सेवा बिहान ७ बजेबाटै

२९ वैशाख, रुपन्देही । राहदानीका लागि सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहान ७ बजेबाटै सेवा दिन शुरु गरेको छ । कार्यालयले   वैशाख २९ गतेबाट बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हरेक दिन...

पुरा पढ्नुहोस
ओलीको प्रश्न-सोझै पैसा बुझ्नेलाई छाड्ने, टोपबहादुरलाई किन पक्राउ पुर्जी ?

२८ वैशाख, काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुँदा आश्चर्यचकित भएको बताएका छन् । सोझै पैसा समाउनेलाई छाड्ने तर टोपबहादुरलाई पक्राउ पुर्जी किन...

पुरा पढ्नुहोस
पाँच सय र हजारका नोटमाथि प्रतिबन्द लगाउन जरुरी छः कमला

राष्ट्रिय सभा सदस्य कमला पन्तले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छिन्।सोमबार राष्ट्रिय सभाको बैठकमा सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे बोल्दै उनले यस्तो माग गरेकी...

पुरा पढ्नुहोस