विचार / दृष्टिकोण
जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण, टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ।जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि...
पुरा पढ्नुहोसजेठ ३२,काठमाण्डाै – अनलाइन जुवा अर्थात् ‘बेटिङ’ प्लेटफर्मको प्रचारमा संलग्न रहेको आरोपमा कलाकारसहित आठ जना पक्राउ परेका छन् । हास्य कलाकार ‘राजु मास्टर’ भनेर चिनिने राजु पौडेल र ‘बल्छी धुर्वे’ भनेर चिनिने मरिचमान श्रेष्ठ, ‘भटभटे’...
पुरा पढ्नुहोसकाठमाडौं । सामुदायिक विद्यालयको शिक्षण सिकाइ गुणस्तरीय बनाउन सरकारले स्थानीय तहमार्फत खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्ने तयारी गरेको छ । विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाईले प्रधानाध्यापक चयन गर्ने परिपाटीलाई परिवर्तन गरी खुल्ला प्रतिस्पर्धा...
पुरा पढ्नुहोस२०८० जेठ ३० मंगलबारदाइको हत्या गरेको आरोपमा न्युरोडबाट भाइ पक्राउ परेका छन् । ४५ वर्षीय दाइ सूर्य शाक्यको हत्या आरोपमा भाइ २५ वर्षका सुरज शाक्यलाई प्रहरीले पक्राउ गरेको हो। गएराति करिब १२ बजेतिर काठमाडौं महानगरपालिका–...
पुरा पढ्नुहोसप्युठानमा सोमबार दिउँसो भएको कार दुर्घटनामा परी मृत्यु भएका आठै जनाको सनाखत भएको छ।घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनालको सनाखत भएसँगै मृतक सबैको सनाखत भएको हो। सोमबार पौने ४ बजे...
पुरा पढ्नुहोसकाठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ। बुढेसकाल लागेकाले उनी गाह्रो काम गर्न सक्दिनन्। घरको सामान्य काम गरेर दिन बित्दैन। दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर...
पुरा पढ्नुहोस२५ जेठ, काठमाडौं । अखण्ड भारतको मुरल नक्साबारे नेपाल प्रष्ट भइसक्यो भनी भारतीय विदेशमन्त्री एस जयशंकरले जिकिर गरेकै दिन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि अखण्ड भारतझैं आफ्नो सांस्कृतिक नक्सा जारी गर्नुपर्ने विचार...
पुरा पढ्नुहोसकेशर सुनार,प्यूठान ।अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन(क्रान्तिकारी)जिल्ला समिति प्यूठानले मिसन स्टुडेन्ट फर स्टुडेन्ट सञ्चालन गरेको छ। अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष प्रेमबहादुर बिश्वकर्माको नेतृत्वमा आजबाट मिसन स्टुडेन्ट फर स्टुडेन्ट शुरु भएको छ। यसै सन्दर्भमा आज अखिल क्रान्तिकारी...
पुरा पढ्नुहोसएकपटक फेरी नेपाली राजनीतिको रथ उल्टो दिशामा गुड्न थालेको संकेतहरु देखिँदै छ । हुन त वर्तमान राज्यसत्ताका हर्ताकर्ताहरुले नेपालको राजनीति देश र जनताको निम्ति नै सञ्चालित रहेको विश्वास दिलाईरहेका छन्, तर लक्षणहरु राम्रा छैनन्...
पुरा पढ्नुहोसदुधौली नगरपालिका– ४ डकाहाबाट सोमबार २५–३० जनाको समूह भाँडाकुँडा र डोलीसहित कमला खोलातर्फ प्रस्थान गरे । मानिसहरूको भिड लाग्यो । केही समयपछि खोलामा जम्मा भएका मानिसहरू पूजाआजा गर्दै एकजोडी भ्यागुताको खोजीमा लागे ।लामो समयदेखि खडेरी परेकाले अन्नबालीसमेत...
पुरा पढ्नुहोस