विचार / दृष्टिकोण

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

१८ जेठ, काठमाडौंकाठमाडौंको चन्द्रागिरि नगरपालिका ४ पानीघाटमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी– १ की ३६ वर्षीया सुनिता बलामी छिन् । मकवानपुरको चित्लाङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश...

पुरा पढ्नुहोस
माओवादीले मङ्गलवारदेखि काठमाडौँ उपत्यका केन्द्रित जागरण अभियान सुरु गर्ने

१८ जेठ, काठमाडौँ   नेकपा माओवादी (केन्द्र)ले मङ्गलवारदेखि काठमाडौँ उपत्यका केन्द्रित जागरण अभियान सुरु गर्ने भएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई जनतासँग जोड्न आउँदो मङ्गलवारदेखि काठमाडौँ उपत्यका केन्द्रित जागरण अभियान सञ्चालन...

पुरा पढ्नुहोस
श्राद्धमा खाना खाएका एक सय १० जना बिरामी, ४ जनाको अवस्था गम्भीर

१८ जेठ, रोल्पा रोल्पा नगरपालिका–३ चौरपानीका एक सय १० जना एकै दिन बिरामी परेका छन्। बिरामीमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी विजय चापागाईंले जानकारी दिए । स्थानीय तिलप्रसाद रोकाको घरमा श्राद्धमा...

पुरा पढ्नुहोस
आइपीएल: फाइनल प्रवेशका लागि मुम्बई र पञ्जाब भिड्दै

१८ जेठ, काठमाडौं आईपीएलको दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र पञ्जाब किङ्स भिड्दै छन्। खेल नेपाली समय अनुसार राति पौने ८ बजे अमदाबदमा हुनेछ। शुक्रबार चन्डीगढमा भएको खेलमा गुजरात टाइटन्सलाई २० रनले हराउँदै मुम्बईले दोस्रो क्वालिफायर्समा स्थान सुरक्षित...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

१८ जेठ, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो...

पुरा पढ्नुहोस
मल्लरानी खाना महाेत्सवकाे आम्दानी र खर्च सार्वजनिक 

१७ जेठ,प्युठान  तेस्रो मल्लरानी खाना महाेत्सवकाे आम्दानी-खर्च सार्वजनिक गरिएको छ । मल्लरानी पर्यटन प्रवर्द्वनका लागि २०८१ चैत ३१ गते देखि २०८२ बैशाख २ गते सम्म संञ्चालन गरिएको महाेत्सवकाे आय ब्यय शनिबार एक कार्यक्रमका बिच सार्वजनिक...

पुरा पढ्नुहोस
प्रधानमन्त्री भन्छन्: गृहमन्त्रीको राजीनामा माग्नु उचित होइन

१७ जेठ, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीमाथि प्रश्न उठेकै भरमा मन्त्रीको राजीनामा माग्नु अनुचित भएको प्रतिक्रिया दिएका छन्। काठमाडौंमा शनिबार आयोजित ‘हाफ म्याराथन’ आरम्भपछि छलफलका क्रममा प्रधानमन्त्री ओलीले गृहमन्त्री  रमेश लेखकमाथि कुनै आरोप नलागेको र...

पुरा पढ्नुहोस
यस्तो रहनेछ आजको मौसम

   १७ जेठ, काठमाडौं  हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ। महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश,...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्रा विनिमय दर

१७ जेठ, काठमाडौंनेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको...

पुरा पढ्नुहोस
बढ्यो अन्डाको भाउ !

 १६ जेठ, काठमाडौंभोलि शनिबार (१७ जेठ) देखि लागु हुने गरी अन्डाको भाउ बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघ सचिव मदन पोखरेलले चितवनबाट लोड भएर देशभरि जाने अन्डाको मूल्य प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्म बढेको...

पुरा पढ्नुहोस