विचार / दृष्टिकोण

नेपाल संवत् लेख्न ७५३ वटै स्थानीय तहलाई सरकारको पत्र

३ माघ,काठमाडौं : सरकारले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई आफ्नो लेटर हेडसहितका कागजातमा नेपाल संवत् समावेश गर्न निर्देशन दिएको छ। यससँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तह र जिससलाई...

पुरा पढ्नुहोस
पञ्चेबाजा संरक्षणमा जुट्दै पैयुँपाटाका विद्यार्थीहरु

फाइल तस्बिर ३ माघ, बागलुङ : बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पञ्चेबाजाका संरक्षणमा जुटेका छन् । कक्षा २ देखि १० सम्मका छात्र/ छात्रा अध्ययनको अतिरिक्त विद्यालयमा बाजा बजाउने कला पनि सिक्ने गर्दछन्  । विद्यालयले...

पुरा पढ्नुहोस
आजको मौसम : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

३ माघ, काठमाडौं : देशका केही भागमा बुधबार वर्षा र हिमपातको सम्भावना छ। पहाडी भागमा बिहान आंशिक बदलीदेखि मुख्यतया सफा छ। तराईमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी,...

पुरा पढ्नुहोस
रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै

३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए । महामन्त्री ढकालका अनुसार...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचन : आजदेखी निर्वाचन आचारसंहिता लागू

२ माघ, काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएको छ। माघ ११ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले लागि मंगलबारदेखि आचारसंहिता लागू गरेको हो। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२...

पुरा पढ्नुहोस
आज भूकम्प सुरक्षा दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै

१ माघ, काठमाडौं : आज भूकम्पसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेर २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । यस वर्ष ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ विभिन्न...

पुरा पढ्नुहोस
सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ मनाइँदै

१ माघ, धनगढी : सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइँदैछ ।माघेसङ्क्रान्तिलाई सुदूरपश्चिममा नरहरि पर्वका रुपमा मनाउने चलन रहेको छ । नरहरिमा कागलाई सेलरोटी र अन्य मीठो परिकार खुवाउने चलन रहेको छ । पुसको अन्तिम साँझ अथवा...

पुरा पढ्नुहोस
लागुऔषध चरेस र गाँजासहित ६ जना पक्राउ

मकवानपुर प्रहरीले आइतबार फरक–फरक घटनामा लागुऔषध चरेस र गाँजासहित ६ जनालाई नियन्त्रणमा लिएको छ।  प्रहरीले मकवानपुरको मनहरीमा चेकजाँचको क्रममा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना. ३ च ७४०४ नम्बरको कारमा लुकाई ल्याइँदै गरेको एक सय ग्राम...

पुरा पढ्नुहोस
चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ : राष्ट्रपति

१ माघ,काठमाडौ : राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीजस्ता चाडपर्वले नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्नेमा विश्वास व्यक्त गरेका छन्। माघी पर्वका अवसरमा...

पुरा पढ्नुहोस
माघी पर्वले राष्ट्रिय एकतामा महत्त्वपूर्ण योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास

१ माघ, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताएका छन् । माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वका अवसरमा आज शुभकामना दिँदै...

पुरा पढ्नुहोस