विचार / दृष्टिकोण

यस्तो रहनेछ आजको मौसम

५ कात्तिक, काठमाडौं यो वर्षको तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव देखिएको छैन । तर, यही समयमा पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम आंशिकदेखि साधारणतया बदली भने हुनेछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

५ कात्तिक, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

पुरा पढ्नुहोस
महाकाली किनारमा विपिनको अन्त्येष्टि, सशस्त्र प्रहरीको सलामी

४ कात्तिक, कञ्चनपुर इजरायलमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । महाकालीको भुजेलाघाटमा उनको अन्त्येष्टि गरिएको हो । विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो । उनको शव इजरायलबाट...

पुरा पढ्नुहोस
आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्दै प्रधानमन्त्री

४ कार्तिक, काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले आज विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलसँग फागुन २१ गते तय गरिएको निर्वाचन सम्बन्धमा छलफल गर्ने भएकी छन्। फागुन २१ को निर्वाचन गराउने मुख्य कार्यभारसहित बनेको वर्तमान सरकारले...

पुरा पढ्नुहोस
जुवातास खेलिरहेका ९ जना पक्राउ !

४ कात्तिक, काठमाडौं बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलबाट जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन् । नेवा चुली रिसोर्टबाट सोमबार राति दुई लाख ३१ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाछ प्रहरीले १६ बुक तास...

पुरा पढ्नुहोस
इजरायलको रिपोर्ट अनुसार विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको थियो

  ४ कात्तिक, काठमाडौं इजरायलमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिँदै छ । अन्त्येष्टिअघि जाेशीकाे शवयात्रा बिहान ८ बजे भीमदत्त  नगरपालिकाबाट सुरु भई महाकाली नदीकाे भुजेला घाट लगिने छ । उनको शव इजरायलबाट...

पुरा पढ्नुहोस
विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिंदै

४ कात्तिक, धनगढी इजरायल-हमास युद्धका क्रममा मृत्य भएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । जोशीको शव यात्रा बिहान ८ बजे महाकाली नदीको भुजेला घाटका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित निवासबाट सुरू हुनेछ...

पुरा पढ्नुहोस
६ महिनापछि म फेरि किताब बेच्न जान्छु, पार्टी खोल्दिनँ : महावीर पुन

३ कात्तिक, म्याग्दी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई चट्याङको संज्ञा दिएका छन् । सोमबार केशरमहलस्थित शिक्षा मन्त्रालयको प्राङ्गणमा पत्रकारहरूसँग कुरा गर्दै शिक्षामन्त्री पुनले जेनजीयुवाहरुको आन्दोलन आँधिहुरीपछि परेको...

पुरा पढ्नुहोस
दीपावली मनाउन जनकपुरधाममा भव्य तयारी

३ कार्तिक, जनकपुरधाम हिन्दु धर्मावलम्वीहरूको पर्व दीपावली मनाउन जनकपुरधाममा भव्य तयारी गरिएको छ।​ धनधान्यकी देवी लक्ष्मीको पूजा तथा आराधना गरी दीपावली मनाउन भव्य तयारी गरिएको हो। दीपावलीलाई मध्यनजर गरी जनकपुुरधामलाई बेहुलीझैँ सजाइएको छ। जनकपुरधाम बजारमा चहल...

पुरा पढ्नुहोस
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ : शिक्षामन्त्री पुन

३ कार्तिक, काठमाडाैं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने पक्षमा देखिएका छन्। मन्त्रालयमा सोमवार पत्रकार सम्मेलन गर्दै उनले विश्वविद्यालयलाई राम्रो बनाउनको लागि राजनीतिकरण निर्मूल पार्नुपर्ने र त्यसको लागि शुरुवातमा प्रधानमन्त्री कुलपति हुने...

पुरा पढ्नुहोस