विचार / दृष्टिकोण

पाल्पामा टिपर दुर्घटना, एकजनाको मृत्यु, दुई घाइते

६, पुस,काठमाडौं : पाल्पाको रिब्दीकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ दुई जना गम्भीर घाइते भएका छन्। बिहीबार बेलुकी सबा ८ बजेतिर रिब्दीकोट–२ लघुवामा दुर्घटना हुँदा वडा नम्बर ३ का ३० वर्षीय विष्णु...

पुरा पढ्नुहोस
बुटवल-नारायणगढ सडक विस्तारको काम ५ वर्षमा जम्मा ४४ प्रतिशत मात्र

६ पुस, बुटवल । बुटवल-नारायणगढ सडक विस्तारको काम ५ वर्ष हुन लाग्दा जम्मा ४४ प्रतिशत मात्र प्रगति भएको छ । ठेकेदार कम्पनी चाइना स्टेट कम्पनीले कोरोना कहर र निर्माण सामग्री अभावको बहाना बनाउँदै काममा...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद् हेरफेर हुन सक्ने प्रधानमन्त्रीको संकेत

मन्त्रालयले जनताको सेवा प्रवाहलाई गति दिन नसकेकोमा प्रधानमन्त्री दाहालको असन्तुष्टि ६ पुस, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेरफेर हुने संकेत गरेका छन् । सरकारको एक वर्ष पुग्नै लागेको बेला दाहालले पार्टी पदाधिकारी बैठकमा मन्त्रालयको...

पुरा पढ्नुहोस
राष्ट्र बैङ्कले माग्यो विभिन्न पदका लागि दरखास्त  आह्वान

६ पुस, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ...

पुरा पढ्नुहोस
आजको मौसम पूर्वानुमान, पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो  देशभर आंशिक बदली रहनेछ। राति कोशी, बागमती र...

पुरा पढ्नुहोस
चार्ल्स विश्वविद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु

६ पुस, काठमाडौं । चेक गणराज्यको राजधानी पाराग्वेस्थित चार्ल्स युनिभर्सिटीमा एक व्यक्तिको गोली प्रहारबाट १४ जनाको मृत्यु भएको छ । गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । कुल १५ जना मारिएको यो...

पुरा पढ्नुहोस
प्युठानमा जिप दुर्घटना, एकको मृत्यु ५ घाइते

५ पुस, प्युठान । प्युठानमा जिप दुर्घटना हुदा एक जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । बिहिबार स्वोर्गद्वारी नगरपालिकाको सारी देखि डाँडागाउ जाने क्रममा स्वोर्गद्वारी नगरपालिका ५ आमडाँडामा डबल क्याप जिप...

पुरा पढ्नुहोस
क्रिसमस फेस्टिभलको अभिव्यक्तिका कारण मन्त्री किराती तानिए विवादमा

५ पुस, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड जाने भनिएको क्रिसमस फेस्टिभलमा उनको प्रतिनिधित्व गर्दै पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किराती आफ्नै बोलीका कारण विवादमा तानिएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड...

पुरा पढ्नुहोस
रित्तिँदै छन नेपालका क्याम्पस, विदेश पढ्न जानका लागि दैनिक ७०० ले लिन्छन् एनओसी

५ पुस, काठमाडौं : नेपालमा शैक्षिक गुणस्तर निरन्तर खस्किँदै गर्दा त्रिभुवन विश्वविद्यालय (त्रिवि), आंगिक क्याम्पस र सम्बन्धन प्राप्त निजी कलेजका कक्षा कोठा रित्तिन थालेको छ। विद्यार्थी पाउन क्याम्पसहरूलाई मुस्किल परेको छ। त्रिविका अधिकांश विभाग खालीजस्तै बनेका छन्। त्रिविका...

पुरा पढ्नुहोस
बुटवल धागो कारखाना व्यवस्थापन सम्बन्धी अर्थ मन्त्रालयको पत्र उद्योग मन्त्रालयद्वारा अस्वीकार

५ पुस, बुटवल । अर्थ मन्त्रालयले बुटवल धागो कारखानाको रेखदेख गर्ने जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई दिने निर्णय गरे पनि त्यसको कार्यान्वयन हाललाई थाँती रहने भएको छ । दुई महिना अगाडि अर्थ मन्त्रालयले धागो कारखानाको...

पुरा पढ्नुहोस