विचार / दृष्टिकोण
२१ मंसिर, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरबिच भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक समेत रहेकी लाउबाचरले बिहीबार बिहान...
पुरा पढ्नुहोस२१ मंसिर, काठमाडौं : अमेरिकाको लस भेगास विश्वविद्यालयमा बुधबार भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। घटनामा एक संदिग्धको पनि मृत्यु भएको छ। युनिभर्सिटी अफ नेभाडा, लास भेगासमा...
पुरा पढ्नुहोस२१ मंसिर, दाङ : लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी दाङमा रोक्का भएको जग्गा खरिदबिक्रीका लागि फुकुवा गरिएको छ । मालपोत कार्यालय लमहीले बुधबार सूचना जारी गरी लामो समयदेखि रोक्का रहेको जग्गा फुकुवा भएको...
पुरा पढ्नुहोसफाइल तस्वीर २० मंसिर, काठमाडौं : नेपाल वायुसेवा निगमलाई जहाज बेच्न तीनवटा कम्पनी इच्छुक देखिएका छन् । भारतको हिन्दुस्तान एरोनोटिक्स लिमिटेड, चेक रिपब्लिकको एयरक्राफ्ट इण्डस्ट्रिज र क्यानडाको डी हेभिल्याण्ड क्यानडाले नियमलाई सानो आकार (सर्ट टेकअफ...
पुरा पढ्नुहोसफाइल तस्वीर । २० मंसिर, काठमाडौं : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न सरकारलाई निर्देशन दिएको छ । बुधबारको बसेको बैठकले सरकारलाई उक्त खरिदबिक्री सम्झौता रोक्न निर्देशन दिने...
पुरा पढ्नुहोस२० मंसिर, सल्यान : सल्यानमा धारिलो हतियार (बन्चरो) प्रहार गरी श्रीमान्ले श्रीमतीको हत्या गरेका छन्। जिल्लाको सिद्धकुमाख गाउँपालिका–३ उचाल्नेका ४५ वर्षका डम्मर सार्कीले श्रीमती अन्दाजी ४० वर्षकी शीतली सार्कीको बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय...
पुरा पढ्नुहोस२० मंसिर, काठमाडौं : अर्जेन्टिना फुटबलका कप्तान तथा अमेरिकी फुटबल क्लब इन्टर मियामीका फरवार्ड कप्तान लियोनल मेसी टाइम म्यागजिनको ‘एथ्लिट अफ द इयर’ घोषित भएका छन्। टाइम म्यागजिनले मेसीको अमेरिका आगमनपछि स्टेडियम पुग्ने समर्थकको संख्या, टिकट मूल्य, मर्चनडाइजको...
पुरा पढ्नुहोस२० मंसिर, काठमाडौं : सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाई आजदेखि सुरु हुने भएको छ। त्यसका लागि संसदीय सुनुवाइ समितीको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सर्वोच्च अदालतका लागि सिफारिस भएका ६ जना न्यायाधीसमध्ये तीन...
पुरा पढ्नुहोस२० मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ । मंगलबार बेलुकी गंगालाल हृदय केन्द्र बाँसबारीमा उनको शल्यक्रिया गरिएको हो । गृह मन्त्रालयका अनुसार अहिले उनको अवस्था स्थिर छ । मन्त्री...
पुरा पढ्नुहोस१९ मंसिर, काठमाडौँ : सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल खरिद-बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निस्कर्ष निकालेको छ । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निस्कर्ष निकालेको हो । बैठकले...
पुरा पढ्नुहोस








