विचार / दृष्टिकोण

प्रचण्डले जेन–जी युवाहरूलाई भने, ‘तपाईंहरू आफ्नो मित्र र दुस्मन को हो छुट्याउनुहोला´

१ कार्तिक, काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुनसुकै क्रान्तिमा आफ्नो मित्र शक्ति र दुस्मन शक्ति छुट्याउन नसक्दा बलिदानका उपलब्धिहरूलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै आफ्नो मित्र शक्ति...

पुरा पढ्नुहोस
दल खोल्नुको अर्थ चुनावमा जानु होइन : मिरज ढुंगाना

१ कात्तिक, काठमाडौं जेनजी युवा मिरज ढुंगानाले आफूहरूले दल खोल्ने निर्वाचनमा जाने उद्देश्यका लागि मात्रै नभएको बताएका छन् । साथै, उनले आफूहरूका मुख्य बटमलाइन पूरा नभइ कुनै हालतमा निर्वाचनमा नजाने प्रष्ट पारेका छन् । शनिबार राजधानीमा...

पुरा पढ्नुहोस
तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

१ कात्तिक, काठमाडौं नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा...

पुरा पढ्नुहोस
मुग्लिन-नारायणगढ सडकमा बस र ट्रकसहित ७ गाडी ठोक्किदा ७ जना घाइते

१ कात्तिक चितवन चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किएका छन् । बिहान भएको दुर्घटनामा सात जना घाइते भएका छन् । दुर्घटनामा परेका घाइतेहरूको उद्दारको काम भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका...

पुरा पढ्नुहोस
आजदेखि तिहार सुरु !

१ कात्तिक, काठमाडौं उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी...

पुरा पढ्नुहोस
के हाे लाेकतान्त्रिक अधिनायकवाद ?

  लोकतन्त्र र अधिनायकवाद राजनीतिक अवधारणाका दृष्टिले एकअर्काका विरोधी ध्रुव हुन्। लोकतन्त्र नागरिकको स्वतन्त्रता, समानता, जवाफदेहिता र सहभागितामा आधारित शासन प्रणाली हो भने अधिनायकवाद केही व्यक्तिको नियन्त्रण, शक्ति–केन्द्रिकरण र असहमति–दमनमा टेकेको शासन शैली हो। तर...

पुरा पढ्नुहोस
नेपाल अपराजित रहँदै विश्वकप छनोटको ट्रफी चुम्न सफल

  ३१ असोज, काठमाडौं नेपालले अपराजित रहेर आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

पुरा पढ्नुहोस
ओली भन्छन् : मेरो काँधमा जिम्मेवारी छ, पूरा नगरी राजीनामा दिन्नँ

३१ असोज, काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो काँधमा जिम्मेवारी भएको भन्दै त्यो पूरा नगरी राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकको समापनमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्...

पुरा पढ्नुहोस
भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइल खोलेका छौं : प्रधानमन्त्री कार्की

३१ असोज, काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले देशमा जरो गाडेर फैलिएका भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेर काम थालिएको बताएकी छिन् । शुक्रबार विभिन्न कूटनीतिक निकायका प्रमुख र राजदूतहरूलाई ब्रिफिङ गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । ‘हामीले पारदर्शितालाई...

पुरा पढ्नुहोस
कूटनीतिक निकायका प्रमुख र राजदूतलाई प्रधानमन्त्रीको ‘ब्रिफिङ’

  ३१ असोज, काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले आज कूटनीतिक निकायहरूसँग छलफल थालेकी छिन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेर अघिबाट छलफल चलिरहेको छ । नेपालको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्न उनले कूटनीतिक निकायका प्रमुख एवं प्रतिनिधिहरूको बैठक बोलाइएको हो ।...

पुरा पढ्नुहोस