विचार / दृष्टिकोण
पौडि खेल्ने क्रममा झिमरुक नदीमा डुबेर एक बालकको मृत्यू भएको छ । प्यूठानको झिमरुक गाउँपालिका ५ ढाडमा झिमरुक गाउँपालिका ८ निवासी ११ वर्षका रञ्जित थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख एवं...
पुरा पढ्नुहोसगाउँवासी न्यायप्रेमी जनसमुदायहरुः– कृषि क्षेत्रको आधुनिकिकरण र बजारीकरण, कृषी क्षेत्रमा सिंचाईको व्यवस्था– गुणस्तरिय शिक्षासहित सामुदायिक विद्यालयहरुको सुधार र क्याम्पस...
पुरा पढ्नुहोसकाठमाण्डौं,आगामी बैशाख ३० गते हुनगईरहेको स्थानीय निर्वाचनको सरगर्मीले मुलुक तातिरहेको छ । तर हरेक चुनावमा जारी गरिने घोषणापत्रको कार्यान्वयनको अवस्था हेर्ने हो भने ५ प्रतिशत पनि पुरा भएको हुँदैन । दलहरुले जनताको समस्या समाधान...
पुरा पढ्नुहोसयतिबेला मेरो नागरिकता हराएको छ । प्रतिलिपि निकाल्नुपर्नेछ । मैले निकाल्दाताकाको नागरिकता प्रमाणपत्रमा झन् ‘आमाको नाम’ भन्ने कोठै हुँदैनथ्यो । साथीहरूबाट सुनेको छु, नयाँ नागरिकता प्रमाणपत्रमा ‘आमाको नाम’ भन्ने कोठामा सीडीओ कार्यालयका कर्मचारीले आमाको नाम लेखिदिँदैनन् ।...
पुरा पढ्नुहोसआगामी बैशाख ३० गते स्थानीय निर्वाचनको मन्चन गरिएको छ । अपवित्र गठबन्धन गरेर जनता ठग्ने नयाँ–नयाँ शब्दले बुनिएका नारा र आश्वासनहरु लिएर दलहरु चुनावी मैदानमा उत्रिएका छन् र जनतालाई पÞmेरि पनि ५ वर्षे कार्यकालको...
पुरा पढ्नुहोसपदम प्रसाद पोख्रेल, घोराहीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय प्रवक्ता तथा पुर्व सभामुख कृष्णबहादुर महराले नेपाल कम्युनिस्ट पार्टी माओवादी र नेपाली कांग्रेस बिचको सहकार्य (गठबन्धन) २०६३ अगावैबाट सुरु भएको बताएका छन् । दाङको घोराही...
पुरा पढ्नुहोसराष्ट्रपतिबाट विभूषण पाएको १० दिनपछि मालपोत अधिकृत डेढ लाख घुससहित पक्राउप्रबल जनसेवाश्री चतुर्थद्वारा विभूषित मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख महत सेवाग्राहीलाई दुःख दिएर घुस लिएको आरोपमा अख्तियारद्वारा आइतबार रंगेहात पक्राउ‘नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको...
पुरा पढ्नुहोसजुम्लाकाे तिला गाउँपालिकाका–३ कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ ।मृत्यु हुनेमा सार्कीका छोरीहरु ११...
पुरा पढ्नुहोसबिक्रम केसी, प्यूठानप्यूठानको उत्तरी भूगोलहरुमा भौगोलिक कठिनाइका कारणले सिर्जित अभाव र रोदनहरु त कति छन् कति । त्यो विकास निर्माणको सवाल होस् वा चेतना र सशक्तीकरणको सवाल । अशिक्षा, गरिबी र अभावका मुस्लाहरुले बेस्सरी...
पुरा पढ्नुहोसपाटन औद्योकि क्षेत्रमा भएको अक्सिजन प्लान्ट विस्फोटमा गंभिर घाइते अर्का एक भारतिय कामदारको पनि मृत्यु भएको छ । गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न निर्देशन दिएका...
पुरा पढ्नुहोस