विचार / दृष्टिकोण
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक वर्ष पार गरिसकेको छ । सरकारको एक वर्षको सफलता तथा उपलब्धि के कस्तो रह्यो भन्ने सन्दर्भमा एक खालको विमर्श भइसकेको छ । धेरैले सरकारलाई पास...
पुरा पढ्नुहोसयु-१९ विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल न्युजिल्यान्डसँग खेल्दै छ। खेल आज दिउँसो पौने २ बजे हुनेछ। यु-१९ विश्वकपमा नेपालले ८ वर्षपछि न्युजिल्यान्डसँग खेल्न लागेको हो। यू-१९ विश्वकपमा नेपाल र न्युजिल्यान्डबीचको यो तेस्रो भेट हो। यसअघिका दुवै...
पुरा पढ्नुहोस७ माघ, काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि साधारण बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, ...
पुरा पढ्नुहोसमाघ ६,प्युठान।राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान जिल्ला कार्यसमिती प्युठानले ज्येष्ठ नागरिक सँग वार्षिक उत्सव मनाएको छ।समितिले शनिबार एक कार्यक्रम आयोजना गरि प्युठान नगरपालिका -४ बिजुवारमा रहेको वयोवृद्ध एवम् अनाथ संरक्षण मञ्च ज्येष्ठ नागरिक सेवा...
पुरा पढ्नुहोस६ माघ, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटावार्ता भएको छ। असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रको १९औँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका उनीहरूबीच आज द्विपक्षीय भेटवार्ता भएको हो। भेटमा...
पुरा पढ्नुहोसमाघ ६,प्युठान।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) प्युठानका माओवादी निकट विद्यार्थी संगठनले जिल्ला अस्पताल प्युठानको परिसर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । अखिल क्रान्तिकारीले शनिबार एक कार्यक्रम आयोजना गरी जिल्ला अस्पताल हाताभित्र रहेका...
पुरा पढ्नुहोस६ माघ, जाजरकोट : रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन्। ४२ हजार ५२४ पीडितमध्ये २७ हजार ९१ पीडितले मात्र पहिलो किस्ताको रकम...
पुरा पढ्नुहोसइथियोपियामा करिब ३५ लाख मानिस विस्थापित भएका छन्। ती विस्थापितमध्ये आधाभन्दा बढी द्वन्द्वका कारण विस्थापित भएको संयुक्त राष्ट्रसंघीय निकायको अन्तरराष्ट्रिय आप्रवासन संगठनको नयाँ प्रतिवेदनमा उल्लेख छ। आईओएमले शुक्रबार जारी गरेको राष्ट्रिय विस्थापन प्रतिवेदनले इथियोपियामा द्वन्द्वका अतिरिक्त...
पुरा पढ्नुहोस५ माघ, सिराहा : सिराहाको मिर्चैया नगरपालिकाले सेवाग्राहीलाई कार्यालयबाटै राहदानी (पासपोर्ट) वितरण सुरु गरेको छ । नि:शुल्क अनलाइन फारम भरिदिनेदेखि राहदानी बनेपछि पालिकामै ल्याएर वितरण गर्नेसम्मको सेवा सुरु गरेको हो । अब सेवाग्राही बायोमेट्रिक र राजस्व दाखिलाका...
पुरा पढ्नुहोस५ माघ,नवलपुर : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–७ र ८ मा फैलिएको टरुवा तालको अस्तित्व संकटमा परेको छ। पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी झारले ढाकेर हरियो देखिन थालेको छ। कहिलेकाहीँ स्थानीयस्तरमा सरसफाइ गरे पनि बृहत् रूपमा तालको...
पुरा पढ्नुहोस









