विचार / दृष्टिकोण

मौसम: आज पनि यी प्रदेशमा वर्षा र हिमपात

२० चैत, काठमाडौं पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले मंगलबार पनि देशका केही भूभागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो। महाशाखाका अनुसार...

पुरा पढ्नुहोस
गाजामा इजराइली आक्रमण: ज्यान गुमाउनेको संख्या ३२ हजार ८४५ पुग्यो

२० चैत, काठमाडौँइजराइल र प्यालेस्टिनीबीचको युद्धका क्रममा गाजा क्षेत्रमा कम्तीमा ३२ हजार ८४५ व्यक्तिको मृत्यु भएको छ। यो सङ्ख्यामा २४ घण्टायता मृत्यु भएका कम्तीमा ६३ जना पनि समावेश गरिएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बताएको...

पुरा पढ्नुहोस
मुख्यमन्त्री जम्कट्टेलले पाए तेस्रो पटक विश्वासको मत

१९ चैत, हेटौंडा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे ।उनलाई आफ्नो दल माओवादी...

पुरा पढ्नुहोस
टी-२० खेलमा आयरल्यान्ड ‘ए’ नेपाल ‘ए’ सँग ३ रनले पराजित

१९ चैत, काठमाडौं नेपाल ए ले तेस्रो टी-२० खेलमा आयरल्यान्ड ए माथि ३ रनको रोमान्चक जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २/१ ले गुमाएको छ । २१४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले...

पुरा पढ्नुहोस
६ जनाको ज्यान गएको प्युठान जिप दुर्घटनाका फरार चालक पक्राउ

१९ चैत, काठमाडौँ६ जनाको ज्यान जाने गरी भएको स्कारिपो दुर्घटनाका फरार सवारी चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महांकाल गाउँपालिका–३ निवासी २७ वर्षीय सरोज घले रहेका छन् ।२०७३ साल चैत ११ गते...

पुरा पढ्नुहोस
बागमती प्रदेशका मुख्यमन्त्रीलाई मत पाउन सकस, सत्तापक्षकै सांसद अनुपस्थित

१९ चैत, हेटौंडा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नेकपा एकिकृत समाजवादीले विश्वासको मत दिने निर्णय गरे पनि एक सांसद भने अनुपस्थित हुने देखिएको छ। आज दिउँसो विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री जम्कट्टेललाई सत्ता साझेदार...

पुरा पढ्नुहोस
नाउपा बैठकमा नेताहरुलाई रेशम चौधरीद्वारा ज्यान मार्ने धम्की

१९ चैत, काठमाडौं नागरिक उन्मुक्ति पार्टीका नेताहरुले पार्टीका संस्थापक रेशमलाल चौधरीले आफूहरुलाई ज्यान मार्ने धम्की दिएको बताएका छन् । सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संस्थापक केन्द्रीय समितिको बैठकमा पार्टीका अध्‍यक्ष रञ्जिता चौधरी पक्षका नेताहरूलाई रेशम...

पुरा पढ्नुहोस
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ आज स्वदेश फर्किने

१९ चैत, काठमाडौँजनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्किँदै छन्। भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनिया जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का अध्यक्ष वाङ हुनिन, चिनिया समकक्षी वाङ यीलगायत उच्च...

पुरा पढ्नुहोस
बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

१९ चैत, काठमाडौं बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गर्नु भएको छ। नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गर्नु भएको हो।  विश्वासको मत लिने प्रयोजनका...

पुरा पढ्नुहोस
नेपाल ए र आयरल्याण्ड उल्भ्सबीचको तेस्रो तथा अन्तिम टी-२० आज

१९ चैत, काठमाडौं नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको तेस्रो तथा अन्तिम टी-ट्वेन्टी खेल आज हुँदै छ।  एक खेलअगावै सिरिज गुमाइसकेको नेपाल आफूलाई क्लिनस्विप हुनबाट जोगाउने लक्ष्यमा हुनेछ।   खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउसो १ बजे...

पुरा पढ्नुहोस