विचार / दृष्टिकोण

टिकटक बन्दविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुँदै

१९मंसिर, काठमाडौं : टिकटक बन्दविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुँदैछ। १४ वटा मुद्दाको आज एकै पटक आज पूर्ण सुनुवाई हुन लागेको हो। यसअघि गत मंसिर पाँच गते न्यायाधीश विनोद शर्माको एकल इजालासले अन्तरिम आदेश दिन...

पुरा पढ्नुहोस
आजको मौसमः तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

१९मंसिर, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसका अतिरिक्त देशको...

पुरा पढ्नुहोस
आज स्वरसम्राट नारायणगोपालको ३३औँ स्मृति दिवस

काठमाडौं : मंसिर १९। मंगलबार स्वरसम्राट नारायणगोपालको ३३ औँ स्मृति दिवस। नारायणगोपाल गुरुवाचार्य नेपाली संगीतका महान् गायकका रूपमा चिनिन्छन्। उनको जन्म काठमाडौंको किलागलमा १९९६ असोज १८ गते भएको थियो। २० को दशकको उत्तरार्धतिर रेडियो नेपालबाट माणिकरत्न स्थापित...

पुरा पढ्नुहोस
भारतको मणिपुरमा झडप, १३ जनाको मृत्यु

उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडप १३ जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार इम्फालको राजधानी मणिपुरबाट करिब ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने तेङनौपाल जिल्लाको लेइथु इलाकामा गोली चलेको सूचना प्राप्त भएपछि अर्धसैनिक बल आसाम...

पुरा पढ्नुहोस
एमसीसी परियाेजनाका हरेक क्याम्पमा प्रतिराेध संघर्ष गर्नुपर्छ: कञ्चन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ´कञ्चन` ले राष्ट्रघाती एमसिसी परियोजनाका रहेक क्याम्पहरुमा प्रतिरोध संघर्ष गर्न जरुरी भएको बताएका छन् । साे पार्टीको लुम्बिनी प्रदेश समितिद्वारा घाेराहीमा आयोजित राष्ट्रघाती एमसिसी सम्झौता खारेजीको आवश्यकता...

पुरा पढ्नुहोस
देशको विकास माओवादी नेतृत्वबाट मात्रै सम्भव: मन्त्री शर्मा

मंसिर १८,प्यूठान  । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति रेखा शर्माले देशको रुपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव भएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र प्युठानको सरुमारानी गाउँपालिका २ मा आयोजित विशेष...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीको बैठक आज बस्दै

१८ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।  बैठकले महाधिवेशनको मिति सार्ने निर्णय गर्ने...

पुरा पढ्नुहोस
ताप्लेजुङमा जिप दुर्घटना- चालकको मृत्यु

१८ मंसिर,काठमाडौं :  ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा गएराति जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।  प्रहरीका अनुसार सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनमा प्रदेश १–०१–००१ ज ३४३७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चालक निसान लिम्बूको मृत्यु भएको हो। याम्फुदिनको भोटेगाउँदेखि...

पुरा पढ्नुहोस
तिम्ल्याहा जन्माएकी सुत्केरीलाई दुधालु गाई उपहार

 गौरीगन्ज–४ की सुत्केरी रविना ताजपुरियालाई दुधालु गाई उपहार दिँदै गाउँपालिकाका जनप्रतिनिधि । झापा — दक्षिणी झापाको गौरीगन्ज गाउँपालिका–४ की रविना ताजपुरियाले डेढ महिनाअघि तिम्ल्याहा शिशु जन्माइन् । मजदुरी गरेर गुजारा गर्ने उनको परिवारमा तिम्ल्याहा हुर्काउन सहज थिएन ।...

पुरा पढ्नुहोस
३० कम्पनीलाइ ७ दिनभित्र सम्पर्कमा आउन प्राधिकरणको निर्देशन

फाइल तस्बिर १७मंसिर, काठ्माडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले २२ वटा दूरसञ्चार प्रदायक कम्पनीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। नियमानुसार बुझाउनुपर्ने वित्तीय विवरण तथा रोयल्टी नबुझाउने २२ वटा दूरसञ्चार कम्पनीलाई सात दिन भित्र प्राधिकरणको सम्पर्कमा...

पुरा पढ्नुहोस