विचार / दृष्टिकोण

झाक्री, किसानसहितका नेता कार्यकर्ता एमालेमा फर्किए

२४ कार्तिक, काठमाडौं नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्री, किसान श्रेष्ठ सहित दजनौँ नेता कार्यकर्ता एमाले  प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले पार्टीमा उनीहरुलाई स्वागत गरेका हुन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा एमाले छाडेकाहरूलाई...

पुरा पढ्नुहोस
किसानका समस्या समाधान गर्न तत्पर छु : कृषिमन्त्री परियार

  २४ कात्तिक, काठमाडौं कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले नेपाली किसानका समस्या समाधान गर्न आफू तत्पर रहेको बताएका छन् । आज सिंहदरबारमा मौरीपालक किसानहरूसँगको छलफलमा मन्त्री परियालले किसानको सहमति र सल्लाह विपरीत कुनै पनि निर्णय...

पुरा पढ्नुहोस
जितेन्द्र सोनल भन्छन् – प्रदेशको अस्मिता होटलमा लगेर समाप्त पारियो

२४ कार्तिक, काठमाडौँ मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ‘प्रदेशको अस्मिता होटलमा लगेर समाप्त पारेको’ प्रतिक्रिया दिएका छन्। सोमबार बिहान सामाजिक सञ्जालमा लेखेर उनले मधेश प्रदेशको जनतासँग धोका भएको बताएका...

पुरा पढ्नुहोस
मधेश मुख्यमन्त्री यादवले होटेलमा लिए शपथ

२४ कात्तिक, काठमाडौं रातारात नियुक्त भएका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एक होटेलमै शपथ लिएका छन् । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेर होटेलमै शपथ गराएकी हुन्...

पुरा पढ्नुहोस
आज गणेशमान सिंहको १११औं जन्मजयन्ती मनाइँदै

२४ कात्तिक, काठमाडौं विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका...

पुरा पढ्नुहोस

२३ कात्तिक, काठमाडौं जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार भएका एक कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुभराज पन्त छन् । उनलाई प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले पक्राउ गरेको हो । चन्द्रागिरिबाट पक्राउ परेका उनलाई कारागार पठाइएको...

पुरा पढ्नुहोस
देशभरको सञ्चार सेवा र इन्टरनेटको गुणस्तर सुधार्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

२३ कात्तिक, काठमाडौं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरको सञ्चार सेवा र इन्टरनेको गुणस्तरमा ध्यान दिन नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । आइतबार टेलिकमका प्रतिनिधिहरूसँगको छलफलमा बोल्दै मन्त्री खरेलले यस्तो निर्देशन दिएका हुन् । उनले देशका...

पुरा पढ्नुहोस
मनाङमा बेपत्ता भारतीय बाबु-छोरीको शव भेटियो

२३ कात्तिक, काठमाडौं ३ कात्तिकदेखि मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव भेटिएको छ । ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको हो ।...

पुरा पढ्नुहोस
कन्टेनरको ठक्करबाट २ जनाको मृत्यु

२३ कात्तिक, चितवन पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपालिका–८ चैनपुर चोकमा कन्टेनर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ०७९९ नम्बरको कन्टेनर ट्रकले विपरीत दिशाबाट...

पुरा पढ्नुहोस
रुसले गर्‍यो युक्रेनमाथि भीषण आक्रमण, ११ जनाको मृत्यु

२३ कार्तिक, काठमाडौं रुसले युक्रेनमा अर्को भीषण आक्रमण गरेको छ। आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ। सयौँ रुसी ड्रोनका साथै हावा, जमिन र समुद्रबाट प्रक्षेपण गरिएका मिसाइलले महत्त्वपूर्ण पूर्वाधारलाई निसाना बनाएको...

पुरा पढ्नुहोस