विचार / दृष्टिकोण

प्रधानमन्त्रीलाई परराष्ट्र र रक्षासहित ९ मन्त्रालय, अरु कसले कुन पाए ?

  ६ असोज, काठमाडौं गत २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । यसअघि उनले ३० भदौमा पहिलोपटक मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् । त्यतिबेला उनले कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर...

पुरा पढ्नुहोस
एक वर्षमा अख्तियरमा परेको उजुरी ३७ हजार , १ सय ३७ मुद्दा विशेष अदालतमा दायर

६ असोज, काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा एक वर्षमा ३७ हजार २६ वटा उजुरी दर्ता भएको जनाएको छ। आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको प्रतिवेदनमा उक्त संख्यामा उजुरी कायम रहेको...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद् विस्तारको तयारी, शपथग्रहण २ बजे

६ असोज, काठमाडौं अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । नवनियुक्त मन्त्रीहरुको शपथका लागि आज दिउँसो दुई बजेको समय निर्धारण गरिएको छ । कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका...

पुरा पढ्नुहोस
पाँच मन्त्रीको शपथ आज !

६ असोज, काठमाडौं मन्त्रिपरिषद्‌मा सिफारिस भएका मन्त्रीको सपथ आज हुँदैछ। आइतबार बसेको बैठकले पाँच जना मन्त्रीको नाम सिफारिस गरेको थियो। सिफारिस सूचीअनुसार अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय, भूमि सुधार, सहकारी तथा गरिबी निवारण...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको भाउ

६ असोज, काठमाडौं नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको...

पुरा पढ्नुहोस
नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

  ५ असोज, काभ्रेपलाञ्चोक नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्। काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले...

पुरा पढ्नुहोस
नारायण शर्माकाे आत्मकथा “जीवन प्रवाह” विमाेचित

५ असोज, घोराही शताब्दी पुरुष, बरिस्ठ साहित्यकार, अग्रज पत्रकार एवम् राजनीतिक सामाजिक अभियन्ता नारायण प्रसाद शर्माकाे आत्मकथा जीवन प्रवाह ईक भव्य कार्यक्रमबीच विमाेचन गरिएको छ । साे पुस्तक विमाेचन समाराेहमा बाल्दै परराष्ट्रबिद्, पूर्वमन्त्री तथा...

पुरा पढ्नुहोस
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

५ असोज, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक प्रमाणीकरण गरेका...

पुरा पढ्नुहोस
भालुको आक्रमणबाट दुई जना घाइते

५ असोज, जुम्ला जुम्लाको हिमा गाउँपालिकामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन्। हिमा गाउँपालिका –५ बाझगाडको भित्र वन भन्ने ठाउँमा गाईबस्तु चराउने क्रममा भालुको आक्रमणबाट दुई जना घाइते भएका हुन्। भालुको आक्रमणमा परि हिमा –५...

पुरा पढ्नुहोस
माओवादीको पदाधिकारी बैठक आज बस्दै

५ असोज, काठमाडौं नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । जेनजी आन्दोलनसँगै माओवादीमा...

पुरा पढ्नुहोस