मुख्य समाचार

पत्रकार मोहिनी मिश्रको निधन

१९ फागुन, काठमाडौं पत्रकार मोहिनी मिश्रको ५६ वर्षको उमेरमा निधन भएको छ। क्यान्सरको उपचार गराइरहेकी उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको हो। ललितपुर महानगरपालिका- १८ बस्ने उनी दुई वर्षदेखि पेटसम्बन्धी रोगबाट पीडित थिइन्। राष्ट्रिय समाचार...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकारले गठन गर्‍याे उच्चस्तरीय वार्ता समिति

१९ फागुन, दाङ  लुम्बिनी प्रदेश सरकारले वार्ता समिति गठन गरेको छ। सामुदायिक वन उपभोक्ता महासंघले राखेका विभिन्न मागहरुको बारेमा छलफल गर्न मुख्यमन्त्री स्तरीय बैठकबाट एक उच्चस्तरीय वार्ता समिति गठन गरिएको वन तथा वातावरण देवकरण प्रसाद...

पुरा पढ्नुहोस
एसियाली महिला कबड्डी च्याम्पियनसिप खेल्न नेपाली टोली इरान प्रस्थान

१९ फागुन, काठमाडौं छैटौँ एसियाली महिला कबड्डी च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली टोली इरान प्रस्थान गरेको छ। इरानको तेहरानमा मार्च ४ देखि ९ तारिखसम्म हुने च्याम्पियनसिपमा भाग लिन  १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोली त्यसतर्फ गएको हो। टोलीलाई...

पुरा पढ्नुहोस
लुम्बिनीमा वन पैदावार कर खारेजीको माग गर्दै अनिश्चितकालीन धर्ना

१९ फागुन, दाङ लुम्बिनी प्रदेशले सामुदायिक वन पैदवारमा कर लगाइएको विरोधमा सामुदायिक वन उपभोक्ता महासंघले आइतबारदेखि अनिश्चितकालीन धर्ना थालेको छ । सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशले राप्ती उपत्यकास्थित प्रदेश सरकारको प्रशासनिक केन्द्रको मूलगेटमा धर्ना दिनुका...

पुरा पढ्नुहोस
शिक्षक घनश्याम अस्तित्व चन्द्रप्रभा माविको सूचना अधिकारी नियुक्त

१८ फागुन, रोल्पा चन्द्रप्रभा माध्यमिक विद्यालयको सूचना अधिकारीमा शिक्षक घनश्याम अस्तित्व नियुक्त भएका छन् । आज सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयका शिक्षक घनश्याम अस्तित्वलाई सूचना अधिकारीको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ। विद्यालयमा सञ्चालन हुने...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीलाई राजीनामा दिन प्रचण्डको सुझाव

१८ फागुन, काठमाडौँ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन्। आइतवार धनुषामा जनतासँग माओवादी तराई-मधेश जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारको काम...

पुरा पढ्नुहोस
काठमाडौंको टोखामा चल्यो गोली, एक जना पक्राउ !

१८ फागुन, काठमाडौंकाठमाडौंको टोखामा प्रहरीले गोली चलाएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर एक जनालाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार प्रहरीले तीन राउन्ड गोली चलाएको छ । एक राउन्ड गोली पक्राउ...

पुरा पढ्नुहोस
लिखुपिके गाउँपालिकाको कार्यालयमा आगलागी

१८ फागुन, काठमाडौं सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ । आज दिउँसो करिब एक बजे लागेको आगोले कार्यालयको माथिल्लो तलामा आगो लागेको हो । माथिल्लो तलामा भान्छा थियो । आगलागीको कारण खुलेको छैन । तर...

पुरा पढ्नुहोस
धनगढीको एक सामुदायिक वनमा दुई जना मृत फेला

१८ फागुन, धनगढी कैलालीको धनगढी उपमहानगरपालिका–९ सालघारीस्थित शैलेश्वरी सामुदायिक वनमा दुई जना मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका–१० बस्ने अन्दाजी ३२ वर्षीय देवल चौधरी र सोही ठाउँका अन्दाजी ३४ वर्षीय कैदा राना मृत भेटिएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
प्राणमञ्च प्रकाशनका पाचौँ वर्ष र अबको हाम्रो संकल्प!

‘सोंच, नियत र चिन्तन बदलेर समाज रुपान्तरणको विगुल फुकौं देशैभर’, ‘परिवर्तन सम्भव छ तपाईँ हाम्रै पालामा स्वयंलाई रूपान्तरण गर्ने अभियानमा जुटौं आजैबाट।’ आमूल परिवर्तन र निष्पक्षताको वाहक यस प्राणमञ्च मासिकको विशेष प्रकाशकीयमा आदरणीय दिग्गज...

पुरा पढ्नुहोस