मुख्य समाचार

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

१२ फागुन, काठमाडौं देशका पहाडी भूभागमा अहिले आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। देशको...

पुरा पढ्नुहोस
तुलसीदेवीले ९६ वर्षमा पाइन् नागरिकता

१२ फागुन,बझाङ खप्तडछान्ना गाउँपालिका- ५ पिठातोलाकी ९६ वर्षीया तुलसीदेवी जोशी अहिले पनि बारीमै भेटिन्छिन्। यो उनको बाध्यता होइन, बाल्यकालदेखिको बानीले नछाडेको मात्र हो। ‘घरभित्रै बसिरहन मन मान्दैन,’ उनले भनिन्, ‘बारीमा के-कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि...

पुरा पढ्नुहोस
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

१२ फागुन, काठमाडौंनेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको...

पुरा पढ्नुहोस
घोराहीमा जारी महोत्सवमा कृषीलाई विशेष प्राथमिकता

११ फागुन, दाङदाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा फागुन २ गतेदेखी जारी महोत्सवमा कृषि तथा पर्दशनीका स्टलहरुलाई प्राथमीकता दिईएको छ । ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखि अर्थतन्त्रको निकास’ भन्ने मूल नारासाथ आयोजना...

पुरा पढ्नुहोस
सशस्त्रकी इन्सपेक्टर झुण्डिएको अवस्थामा मृत फेला

११ फागुन, काठमाडौंशसस्त्र प्रहरी बल नेपालका एक महिला इन्सपेक्टर झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन् । मृत भेटिनेमा पोखरामा तालिमरत इन्सपेक्टर सन्तोषी महत छिन् । सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) कि इन्सपेक्टर हुन् ।...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली फेरि संसद् विघटन गर्न लागिपरेका छन् – सापकोटा

११ फागुन, काठमाडौं माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटन गर्न लागिपरेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित पार्टीको भ्रातृ संगठन प्रेस सेन्टरको अधिवेशनमा उनले यस्तो आरोप लगाएका हुन्। उनले आफू सभामुख हुँदा...

पुरा पढ्नुहोस
प्युठानमा मृत भेटिएका दम्पतीको हत्या भएको पुष्टि

११ फागुन, प्युठानप्युठानको रातापानीमा शनिवार दिउँसो मृत अवस्थामा फेला परेका दम्पतीको हत्या हत्या भएको पुष्टि भएको छ।प्रारम्भिक अनुसन्धानबाट माण्डवी गाउँपालिका–२ रातापानी निवासी ६० वर्षीय रामबहादुर परियार र ५६ वर्षीया हुकुमा परियारको हत्या भएको...

पुरा पढ्नुहोस
संघीय संसदका दुवै सदनको बैठक बस्दै

११ फागुन, काठमाडौं संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैछ।  नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्नेगरी दुवै सदनका बैठक बोलाइएको छ। प्रतिनिधिसभातर्फ तीन र राष्ट्रियसभातर्फ दुईवटा कार्यसूची निर्धारण गरिएको छ।  तर,...

पुरा पढ्नुहोस
टिपर दुर्घटनामा एकको मृत्यु, ३ घाइते

११ फागुन, नवलपुर नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–३ मा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्। ना १ क ९१२९ नम्बरको ट्रिपर दुर्घटना भइ त्यसैले च्यापिएर चालक मकवानपुरको बागमती गाउँपालिका ६...

पुरा पढ्नुहोस
जुम्लामा स्याउ रोप्दै विप्लव !

११ फागुन, जुम्ला नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द “विप्लव” स्याउँ रोप्न जुम्ला  पुगेका छन्। जुम्ला सदरमुकामदेखि हिँडेर एक दिन लाग्ने हिमा गाउँपालिका ७ धाचुमा स्याउँ रोप्न आएका विप्लवलाई नेकपा जुम्लाका नेता कार्यकर्ता तथा स्थानीय जनताले...

पुरा पढ्नुहोस