मुख्य समाचार
हाम्रो पुस्ताले नेपाल कृषि प्रधान मुलुक हो, यहाँका ८५ प्रतिशत बढी मानिसहरु कृषि पेशामा निर्भर छन् र नेपालीको मुख्य पेशा कृषि हो भनेर पढे-सुनेको पनि तीन दशक हुनथाल्यो । यी तीन दशकमा देशमा कृषिले...
पुरा पढ्नुहोसबीपीले राणशासन फाल्ने र प्रचण्डले सामन्तवादी राजतन्त्र फाल्ने आन्दोलनको नेतृत्व गरेकाले दुवै युग बदल्ने नेता भएको पुनको भनाइ छ९ फागुन, झापानेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले बीपी र प्रचण्ड युगनायक भएको बताएका छन्...
पुरा पढ्नुहोस९ फागुन, काठमाडौँ उद्योग तथा कर्पोरेट हाउसहरुमा देखिएका समस्या समाधानका लागि सरकारी संयन्त्रहरुले नै कानून कार्यान्वयन नगरेको आरोप सांसदहरुले लगाएका छन्। शुक्रवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनीहरुले उद्योगधन्दाहरुमा आएको समस्याप्रति...
पुरा पढ्नुहोस९ फागुन, काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेलाई गठबन्धन गरेर चुनाव लड्न चुनौती दिएका छन् । शुक्रबार पोखरामा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन...
पुरा पढ्नुहोस९ फागुन, काठमाडौंनेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमालेबाट समाजवादको कल्पना गर्न नसकिने बताएका छन् । शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट आन्दोलनको माओवादी केन्द्रले मात्रै...
पुरा पढ्नुहोस९ फागुन, काठमाडौं संघीय संसद् अन्तर्गतका तीन समितिको बैठक शुक्रबार बस्दैछ। राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । बैठक...
पुरा पढ्नुहोस९ फागुन, काठमाडौं आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, साँस्कृतिक विविधता र बहुभाषावाद प्रवर्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। राष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक...
पुरा पढ्नुहोस९ फागुन, काठमाडौं पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका पहाडी भूभागमा अहिले आंशिकदेखि साधरणतया बदली छ। बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी...
पुरा पढ्नुहोस९ फागुन, काठमाडौं नेपाल टेलिकममा विभिन्न पदका ६९ जना कर्मचारीका लागि विज्ञापन खुलेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि नेपाल टेलिकमले आज विज्ञापन खुलाएको हो ।आज सार्वजनिक सूचनामा उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदमा दरखास्त...
पुरा पढ्नुहोस८ फागुन, काठमाडौंनेपाल र म्यानमार एक खेल खेल्नुअगावै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले लेबनानमाथि १-० को जित निकालेपछि दुवै टोलीले फाइनलमा स्थान पक्का गरेका हुन् । नेपालको...
पुरा पढ्नुहोस