मुख्य समाचार

आजको मौसम: केही भू-भागमा भारी वर्षाको सम्भावना

१४ साउन, काठमाडौँ  देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

१४ साउन, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २१ पैसा...

पुरा पढ्नुहोस
के हो गुरही पर्व, यो कसरी मनाइन्छ…?

१. भूमिका संस्कृति हरेक समुदायको आफ्नो मौलिक पहिचान हो । कुनै पनि जातिको जातीय पहिचान कला, संस्स्कृति र भाषासंग जोडिएको हुन्छ । थारू समुदायमा पनि यस्ता धेरै संस्कृतिहरू रहेको छन् । जुन अहिले प्रायः लोप...

पुरा पढ्नुहोस
मनोविज्ञान र विज्ञानका दृष्टिले पर्व, आस्था र नागपञ्चमी सभ्यता

पर्व र आस्थाहरू पनि आजकाल डिजिटलाइजेसनको दौरमा प्रवेश गरिसकेका छन् । आज बिहानैदेखि ‘नागपञ्चमीको शुभकामना’ लेखिएका गुड–मर्निङ् सन्देशहरू मोबाइल र सामाजिक सञ्जालमा आउन थाले । म भने यस्ता धार्मिक पर्वहरूलाई केवल परम्पराको रूपमा होइन, सभ्यता...

पुरा पढ्नुहोस
भारी वर्षाबाट बेइजिङमा ३० जनाको मृत्यु

१३ साउन, काठमाडौं चीनको राजधानी बेइजिङमा अत्यधिक वर्षासँगै आएको बाढीमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ। सिह्ना समाचार एजेन्सीका अनुसार मियुन जिल्लामा २८ जना र यानकिङ जिल्लामा २ जनाको मृत्यु भएको छ। भारी वर्षाले सडक र...

पुरा पढ्नुहोस
एक महिनामै ३० जनाको मिर्गौला प्रत्यारोपण

  १३ साउन, काठमाडौं भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक महिनामा ३० जनाको मिर्गाैला प्रत्यारोपण गरिएको छ। गत असार महिनामा ३० जनाको सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण भएको केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।सीमित स्रोतसाधन...

पुरा पढ्नुहोस
बागमती कांग्रेस संसदीय दलको बैठक बस्दै

१३ साउन, काठमाडौं नेपाली कांग्रेस बागमती प्रदेशसभाको विवाद मिलाउन आज संसदीय दलको बैठक बस्दैछ। विवाद समाधानका लागि बागमती प्रदेशसभा संसदीय दलको बैठक आज बिहान १० बजेका लागि बोलाइएको पार्टीबाट सहजीकरणको जिम्मा पाउनु भएका केन्द्रीय सदस्य राजन...

पुरा पढ्नुहोस
आज नागपञ्चमी पर्व, नागको पूजाअर्चना गरी मनाइँदै

१३ साउन, काठमाडौं  नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख...

पुरा पढ्नुहोस
पोखरामा भेटिए सिन्धुलीका १६ जना !

 १२ साउन, काठमाडौं सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखराको गगनगौंडा भन्ने ठाउँमा भेटिएका छन् । बेपत्ता भएका १६ जना नै पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा भन्ने ठाउँमा भेटिएको जिल्ला प्रहरी कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिए...

पुरा पढ्नुहोस
आठ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

१२ साउन, काठमाडौं प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति भएका ८ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन...

पुरा पढ्नुहोस