मुख्य समाचार

आज यी प्रदेशमा हिमपातको सम्भावना

२९ माघ, काठमाडौं  पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ। दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशमा...

पुरा पढ्नुहोस
ग्रामीण स्वास्थ्यमा ‘अब्बल’ ठहरिएका प्रकाश

दुरदराजमा आहत भोगिरहेका अभावग्रस्त जनका घाउहरुमा मलहम पट्टी गरिरहने निस्वार्थ र उर्जावान् पात्र हुन् प्रकाश घिमिरे । उनी चिटिक्क निजामति ड्रेसमा सजिएर साढे नौ बजे नै बडो उर्जाका साथ फोप्ली स्वास्थ्य चौकी पुग्छन् ।...

पुरा पढ्नुहोस
जनताले सहज सेवा प्राप्त गर्न सकेको अवस्था छैन- अख्तियार प्रमुख राई

२८ माघ, काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपायहरु अवलम्वन गर्न आवश्यक रहेको बताएका छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना...

पुरा पढ्नुहोस
प्रहरी कुट्ने २ जना पक्राउ !

२८ माघ, काठमाडौं  नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार (कुटपीट) गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ। गतमाघ २४ मा काठमाडौं महानगरपालिका– २६ ठमेलमा सम्झाई बुझाई गर्न खोज्दा उनीहरूले प्रहरीमाथि हातपात गरेका थिए। ताप्लेजुङका...

पुरा पढ्नुहोस
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

२८ माघ, काठमाडौं  संघिय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा राष्ट्रिय पा्रकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचि छ। यस्तै अर्थमन्त्री विष्णु पौडेलले सुरक्षित...

पुरा पढ्नुहोस
किन सञ्चालनमा आएन हिल्सा मितेरी पुल ?

२८ माघ, हुम्ला नेपाल र चीनको सीमाना हिल्सामा चिनियाँ सरकारको तर्फबाट पक्की मितेरी पुल निर्माण भएको छ । काम सुरु भएको ८ महिनामै हिल्सा नाकामा मितेरी पुल निर्माण भएको सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर...

पुरा पढ्नुहोस
सीआईडी हुँ भन्दै ठगी गर्ने दुईजना पक्राउ !

२८ माघ, काठमाडौं प्रहरीको सीआईडी हुँ भन्दै ठगी गरेको आरोपमा कपिलवस्तुबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका-२ का ३२ वर्षीय ऋषिराम घिमिरे र कप्टैयाका जीवन थापा छन् । उनीहरुले आफूहरुलाई इलाका...

पुरा पढ्नुहोस
सुतली बम विस्फोटबाट एक बालक घाईते

२७ माघ, प्यूठान  मल्लरानी गाउँपालिका वडा नम्वर ३ धरमपानीमा सुतली बम विस्फोट हुँदा एक जना बालक घाईते भएका छन् । शनिबार दिउँसो बारीमा भेटिएको बम खेलाउने क्रममा विस्फोट हुँदा ११ वर्षीय सौरभ अधिकारी घाईते भएको...

पुरा पढ्नुहोस
नेपालमा सबैभन्दा ठूलो परिवर्तन गर्ने आन्दोलन २००७ सालको आन्दोलन नै हो: प्रधानमन्त्री ओली

२७ माघ, काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई जनताको दिवसका रूपमा मनाउने गरी तयारी गर्न निर्देशन दिएका छन्। आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मुल समारोह समिति गठन तथा कार्यक्रम बैठकलाई सम्बोधन गर्दै उनले...

पुरा पढ्नुहोस
नेसपाको प्रथम महाधिवेशन आजदेखी सुरू, नेतृत्व चयन प्रतिस्पर्धाबाटै हुने

२७ माघ, काठमाडौं  नेपाल समाजवादी पार्टी (नेसपा)को प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार मध्याह्न महाधिवेशन उद्घाटन सत्र सुरु भएको हो। महाधिवेशन उद्घाटन समारोहमा अन्य दलहरूलाई पनि नेसपाले निम्त्याएको छ। राष्ट्रिय...

पुरा पढ्नुहोस