मुख्य समाचार

फिफा विश्वकप २०२६ : मेक्सिकोको विजयी सुरुवात, उद्घाटन खेलमै दक्षिण अफ्रिकामाथि २–० को सहज जित

२९ जेठ, काठमाडौंफिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि सहज जित निकालेको छ । मेक्सिकोको आइकोनिक एज्टेका रंगशालामा भएको उद्घाटन  खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको हो ।तीन फरक...

पुरा पढ्नुहोस
सुनको भाउमा ठूलो गिरावट, एक सातामा २४ हजार ४ सय रुपैयाँले घट्यो

 २८ जेठ, काठमाडौं बिहीबार सुनको भाउ तोलामा ५ हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो...

पुरा पढ्नुहोस
विश्वकप २०२६: तीन देश, तीन उद्घाटन समारोह र नयाँ युगको सुरुआत

२८ जेठ, काठमाडौं२३ औँ संस्करणको फिफा विश्वकप २०२६ को उद्घाटन समारोह विशेष हुने भएको छ। उत्तर अमेरिकी देशहरू अमेरिका , मेक्सिको र क्यानडामा हुने विश्वकपका खेलहरू विभिन्न १६ शहरमा आयोजना हुँदैछन्। जसमा अमेरिकाका ११,...

पुरा पढ्नुहोस
अमेरिकाद्वारा इरानमाथि आक्रमण, इरानद्वारा होर्मुज जलमार्ग बन्दको घोषणा

२८ जेठ, काठमाडौंअमेरिकी सेनाले इरानका विभिन्न ठेगानालाई निशाना बनाउँदै लगातार दोस्रो दिन पनि शक्तिशाली हवाई हमला शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)ले नयाँ आक्रमणको पुष्टि गर्दै यसलाई इरानको निरन्तर र अनुचित आक्रमकताको जवाफ...

पुरा पढ्नुहोस
शैक्षिक नवप्रवर्तन र समस्या समाधान सीपमा उत्कृष्ट शिक्षक पुरस्कृत

२८ जेठ, प्युठान सामाजिक विकास डिभिजन कार्यालय, बिजुवार प्युठानको आयोजनामा श्री जनता माध्यमिक विद्यालय, बाग्दुला प्युठानमा सम्पन्न डिभिजन स्तरीय शिक्षक तथा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम–२०८३ अन्तर्गत उत्कृष्ट शिक्षक प्रतिभाहरूलाई सम्मान गरिएको छ। शिक्षक तथा विद्यार्थीमा अन्तरनिहित...

पुरा पढ्नुहोस
कर्मचारीसँग मिलेर साहुले नै चोरे पसलको सुन

२७ जेठ,बुटवल बुटवल अमरपथको तिनाउ सुन चाँदी पसलमा गत जेठ १७ गते राति भएको चोरीमा पसल सञ्चालक र कर्मचारीकै संलग्नता रहेको पाइएको छ । घटनाबारे एक हप्ताको अनुसन्धानबाट चोरीमा पसल सञ्चालक दीपक सेन्चुरी र कर्मचारी...

पुरा पढ्नुहोस
गोदावरी नगरपालिकाको सरकारी गाडी चोरीमा संलग्न एक पक्राउ

२७ जेठ, काठमाडौँललितपुरको गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत मानबहादुर खड्का चढ्ने सरकारी गाडी चोरीमा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने ललितपुर गोदावरी– १४, ठैबका ३३ वर्षीय श्यामभाइ परियार रहेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरबाट...

पुरा पढ्नुहोस
संसद्‌मा विषय उठाएकै कारण ज्यान मार्ने धम्की आयो : खुस्बु ओली

२७ जेठ, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीले संसद्‌मा विषय उठाएकै कारण ज्यान मार्ने धम्की आएको बताएकी छन । ९० प्रतिशत सनातनीहरू बसोबास गर्ने गरेकोले यसआधारमा आफूले नेपाल सनातन राज्य हुनुपर्ने भनेर संसद्‌मा राखेको...

पुरा पढ्नुहोस
एकैदिन तोलामा १० हजारले घट्यो सुन

२७ जेठ, काठमाडौंबुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि २ लाख ९१ हजार ८ सय रुपैयाँ सुनको मूल्य तोकेको छ । अघिल्लो दिन...

पुरा पढ्नुहोस
‘विरोधपछि इजरायलको भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित’

२७ जेठ, काठमाडौं इजरायल जानका लागि लिइँदै आएको भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । परीक्षा व्यवस्थापनमा प्रश्न उठाउँदै परीक्षार्थीहरुले विरोध जारी राखेपछि अंग्रेजी भाषा परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो...

पुरा पढ्नुहोस