मुख्य समाचार
२४ भदौ, काठमाडौं पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका नेता नन्दबहादुर पुनको घरमा आगजनी भएको छ । प्रदर्शनकारीहरुले दहचोकस्थित पुनको घरमा आगजनी गरेका छन् । सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी...
पुरा पढ्नुहोस२४ भदौ, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। ...
पुरा पढ्नुहोस२४ भदौ, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारस्थित घरमा पनि आगजनी भएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति पौडेलको घरमा आगजनी गरेका हुन्। सरकारी कार्यालय, नेताहरूका निवास घर तथा कार्यालयहरूमा तोडफोड र आगजनी भएको छ । सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध,...
पुरा पढ्नुहोस२४ भदौ, काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा जेनजीका प्रदर्शनकारीले आगजनी गरेका छन् । उनीहरूले महामन्त्री थापाको रातोपुलस्थित घरमा आगजनी गरेका हुन् । उनीहरूले गगन थापाको घरमा रहेको गाडीमा सुरूमा आगजनी गरेका थिए । सरकारले सामाजिक सञ्जाल...
पुरा पढ्नुहोस२४ भदौ, काठमाडौं बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी गरेका हुन् । सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानैबाट...
पुरा पढ्नुहोस२४ भदौ, काठमाडौं कर्फ्यूका बाबजुद जेनजीको आन्दोलन रोकिएको छैन। यसैबीच सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्। ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका हुन्। प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले आगो झोसेका छन्।...
पुरा पढ्नुहोस२४ भदौ, काठमाडौं रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा आगजनी भएको छ । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएपछि आज बिहानबाट आन्दोलन थप आक्रामक बनेको छ । देशभरका विभिनन कर्फ्यू जारी भएका स्थानमा प्रदर्शन सुरु...
पुरा पढ्नुहोस२४ भदौ, काठमाडौं युवा प्रदर्शनकारीमाथि प्रहरीको चर्को बल प्रयोगमा मौन रहेको भनी चौतर्फी आलोचना खेपेपछि राष्ट्रिय मानव अधिकार आयोगले आकस्मिक रुपमा पदाधिकारीहरूको बैठक डाकेको छ । आयोग सम्वद्ध स्रोतका अनुसार, गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनामा...
पुरा पढ्नुहोस२४ भदौ, काठमाडौं प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् । नजिक रहेको प्रहरी बिटमा आगजनी गरेर अघि बढेको समूहले प्रचण्डको निवास पुगेर ढुंगामुढा गरेका हुन् । उनीहरु गेट अगाडि उभिएर...
पुरा पढ्नुहोसकाठमाडौंका सडकहरू फेरि रगतले पोतिएक छन्। हातमा मोबाइलको टर्च, स्वरमा विद्रोह, आँखामा असन्तोषको झिल्को-यी युवाहरूले देखाएको दृश्य सामान्य विरोध होइन। यो पुस्ताले चाहेको छ स्वतन्त्रता, अभिव्यक्ति र समान अवसर। तर विडम्बना के छ भने, जहाँ...
पुरा पढ्नुहोस