मुख्य समाचार
२३ जेठ, काठमाडौं‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापा पक्राउ परेका छन् । श्रीमतीको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा उनले श्रीमती ४२...
पुरा पढ्नुहोस२३ जेठ, काठमाडौंनेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको छ। सङ्घको शुक्रबार काठमाडौंमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका...
पुरा पढ्नुहोस२३ जेठ, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएका छन् । रास्वपाले ७७ जिल्लामा तदर्थ समिति बनाइसकेको छ । पछिल्लोपटक तदर्थ समिति डोल्पामा गठन गरिएको थियो ।तदर्थ समिति बनेपनि गण्डकीका दुई हिमाली...
पुरा पढ्नुहोस२३ जेठ, नेपालगन्ज नेपालगन्जमा आजदेखि रुपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै छ । लुम्बिनी प्राविधिक विश्वविद्यालय, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तरगतको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाइको आयोजनामा दुई दिने सो राष्ट्रिय सम्मेलन हुन...
पुरा पढ्नुहोस२२ जेठ, प्युठान प्युठानमा एक विकास योजनाको शीर्षक र कार्यान्वयन स्थल फरक–फरक रहेको पाइएको छ।सडक पूर्वाधार विकास कार्यालय प्युठानमार्फत सञ्चालन भएको योजना निर्धारित स्थानमा नभई अन्यत्र कार्यान्वयन गरिएको हो। नौबहिनी गाउँपालिका–६ को ढाँडस्थित ‘ढाँड बस्ती विकास’...
पुरा पढ्नुहोस२२ जेठ, काठमाडौंउज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरूले अब हरित क्रान्ति गर्ने बताएका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले हिजो धेरै नाममा क्रान्ति हुँदा राजनीतिक परिवर्तन मात्रै भएको बताउँदै अब हरित...
पुरा पढ्नुहोस२२ जेठ, काठमाडौं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमवासीको बस्ती हटाएका सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । पार्टीनिकट युवा तथा विद्यार्थी विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले सुकुमवासीलाई विस्थापित गरिरहँदा आफूले बिजुली...
पुरा पढ्नुहोस२२ जेठ, चितवनपूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१४ प्रगतिनगरमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । गएराति कावासोतीबाट नारायणगढतर्फ आइरहेको ना ५ ख १७५७ नम्बरको...
पुरा पढ्नुहोस२२ जेठ, काठमाडौंपरराष्ट्रमन्त्री शिशिर खनाल आज भारतको औपचारिक भ्रमणमा जाँदैछन्। आफ्ना भारतीय समकक्षी एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उनले भारत भ्रमण गर्न लागेका हुन्। मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी परराष्ट्रमन्त्री खनालको औपचारिक भ्रमण शुक्रबारदेखि सुरु...
पुरा पढ्नुहोस२२ जेठ, काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन्...
पुरा पढ्नुहोस









