मुख्य समाचार

सिंगापुरविरुद्ध नेपालको ऐतिहासिक जित

८ चैत, काठमाडौं  जिलेस्पी जंग कार्कीको एक मात्र गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरलाई पहिलो पटक पराजित गरेको छ । सिंगापुरको सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ भएको खेलमा नेपालले फिफा वरियतामा १५ स्थान माथि रहेको सिंगापुरलाई...

पुरा पढ्नुहोस
दाङमा खेल महाेत्सब हुँदै, सम्पूर्ण खेलकुद विधाकाे संयाेजकमा सुरेश पाेख्रेल

७ चैत, दङ दाङमा सुरेश पोख्रेलको संयोजकत्वमा खेलकुद महाेत्सब हुने भएको छ। दाङको घोराहीमा खेल क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेला–२०८१ हुने भएको छ । ‘खेलकुद र...

पुरा पढ्नुहोस
राजेश राईद्वारा प्रेस चौतारीको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

८ चैत, काठमाडौं प्रेस चौतारी नेपालको अध्यक्ष पदमा राजेश राईले उम्मेदवारी घोषणा गरेका छन् । संगठनका उपाध्यक्ष रहेका राईले लामो पृष्ठभूमि सहित विराटनगरमा पर्सि १० चैतबाट सुरू हुने दशौं राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा...

पुरा पढ्नुहोस
ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

८ चैत, म्याग्दी  म्याग्दीको धवलागिरि गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। लुलाङ–गुर्जा सडक खण्ड अन्तर्गत नकटेडाँडाबाट लुलाङ गाउँतर्फ जाने क्रममा बिहीबार...

पुरा पढ्नुहोस
राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

८ चैत, काठमाडौं  संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दैछ। बिहान सवा ११ बजे सुरु हुने बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्री प्रदीप यादवले जवाफ दिने कार्यसूची छ। बैठकमा राष्ट्रिय सभा सदस्य मदनकुमारी शाहले ‘मर्यादित...

पुरा पढ्नुहोस
सरकारले आज राष्ट्रिय प्रतिभा पुरस्कार वितरण गर्दै

८ चैत, काठमाडौं  सरकारले  आज  प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरण गर्दैछ। मध्यान्ह साढे १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुरस्कार वितरण गर्न लागेका हुन्। शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान...

पुरा पढ्नुहोस
आज नेपाल र सिंगापुरबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै

८ चैत, काठमाडौं  आगामी साता हुने एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपालले आज सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । नेपाल र सिंगापुरबीचको खेल सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ नेपाली समय अनुसार ६:१५ बजे सुरु हुनेछ...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली भन्छन् – स्थानीय सरकारले वास्तवमै गाउँगाउँमा सिंहदरबार पुर्‍याएको छ

७ चैत, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पुर्‍याएको बताएका छन् । नेपाल नगरपालिका संघको ३२औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो सङ्घर्ष...

पुरा पढ्नुहोस
प्रभु साहद्वारा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार

७ चैत, काठमाडौं आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार गरेका छन् । यसअघिकै प्रश्नोत्तर कार्यक्रममा आफूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीबाट नआएको भन्दै सांसद साहले यसलाई औचित्यहीन भएको जिकिर गरेका छन् । आजकै बैठकमा...

पुरा पढ्नुहोस
पूर्वराजालाई कारबाही गर्नुपर्छ : खतिवडा

७ चैत, काठमाडौं  नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ६ मा सार्वजनिक गरेको भिडियो सन्देशमा ‘श्री ५ महाराजधिराज’ शब्द र शाही निशान छाप प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन्। बिहीबारको प्रतिनिधि सभाको बैठकमा...

पुरा पढ्नुहोस