मुख्य समाचार

चीनिया सैन्य प्रदर्शनी र विश्व शक्तिसन्तुलनको नयाँ सन्देश

सन् २०२५ सेप्टेम्बर ३ मा चीनको राजधानी बीजिङमा आयोजित भव्य सैन्य प्रदर्शनीले सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको ध्यान खिच्यो। विश्व राजनीतिमा शक्ति सन्तुलनको बहस भइरहेका बेला, चीनले प्रस्तुत गरेको सैन्य क्षमताले केवल आफ्नो प्रभुत्व देखाएन, बरु...

पुरा पढ्नुहोस
सूचीकृत नभएका सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

१९ भदौ, काठमाडौँ  सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। बिहीवार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको...

पुरा पढ्नुहोस
चकचके युवा क्लबले घाेषणा गर्‍याे विविध खेलकुद र सांस्कृतिक कार्यक्रम

१९ भदौ, प्युठान चकचके युवा क्लबले आफ्नो स्थापनाकाे दोस्रो वार्षिक उत्सवको अवसरमा विविध कार्यक्रमहरु गर्ने भएको छ । क्लबले बिजयादशमी तथा पुर्णिमा मेलाको अवसर पारेर विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष डम्मर खड्काले...

पुरा पढ्नुहोस
यी स्थानमा भारी वर्षाको सम्भावना

१९ भदौ, काठमाडौँ  हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा र तराई भूभागका एकदुई...

पुरा पढ्नुहोस
दुई संसदीय समितिको बैठक बस्दै !

१९ भदौ, काठमाडौँ राष्ट्रिय सभाअन्तर्गतका दुई समितिको बैठक बिहीबार बस्दैछ। दिउँसो साढे १२ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक सिंहदरबारस्थित समितिको हलमा बस्दैछ।  बैठकमा प्रत्यायोजित विधायन र कानुन समाजसँग समितिको सहकार्य छलफललगायत विविध...

पुरा पढ्नुहोस
प्रतिनिधिसभामा आज यी मन्त्रीले दिनेछन् सांसदका प्रश्नको जवाफ

१९ भदौ, काठमाडौँ   प्रतिनिधिसभाको बैठक बिहीबार पनि बस्दैछ। बैठक अपराह्न १ बजेका लागि बोलाइएको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीलाई सुवालको प्रश्न- चीनमा मोदीलाई भेट्दा लिपुलेकबारे प्रश्न गर्नुभयो ?

१८ भदौ, काठमाडौं नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा केही प्रश्न नगरेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले चीनमा राष्ट्रपति सि चिनफिङको...

पुरा पढ्नुहोस
विदेशी आयात रोक्न सांसद शाहीको माग

१८ भदौ, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जुम्लाको स्याऊलाई प्रोत्साहन गर्न र विदेशी स्याऊको आयात रोक्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद शाहीले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा...

पुरा पढ्नुहोस
चिनियाँ राष्ट्रपतिले लिपुलेकबारे पन्छिनेगरी जवाफ दिए, सकारात्मक मान्न सकिँदैन: कांग्रेसले

  १८ भदौ, काठमाडौं प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारतसँगको सम्झौताबारे नेपालको अडानमा चीन पन्छिन खोजेको गम्भीर आशंका गरेको छ । बुधबार प्रतिनिधि सभामा विशेष समय लिएर पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद दिलेन्द्रप्रसाद...

पुरा पढ्नुहोस
एकैदिन यी ३ जिल्लामा भूकम्पको धक्का महसुस

१८ भदौ, काठमाडौं  एकैदिन ३ जिल्ला सिन्धुपाल्चोक, गोरखा र दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ। मङ्गलबार राति ११ बजेर २३ मिनेट जाँदा सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प...

पुरा पढ्नुहोस