मुख्य समाचार

आजको मौसम: केही स्थानमा वर्षा र हिमपातको सम्भावना

२३ मंसिर, काठमाडौं  जल तथा मौसम विज्ञान विभागले आज र भोलि पश्चिम नेपालका जिल्लाहरुमा वर्षा र हिमपात हुने प्रक्षेपण गरेको छ । पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातसँगै जाडो पनि बढाउने भएको हो...

पुरा पढ्नुहोस
काभ्रेभिरमा ‘रक एंकरिङ’ गरेर सडक विस्तार

२२ मंसिर, काभ्रे भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत सबैभन्दा जोखिमयुक्त र साघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार, पहिरो र कटान रोकथामका लागि ‘रक एंकरिङ’ गरिएको छ । साँघुरो...

पुरा पढ्नुहोस
महासंघकाे चुनावी रस्साकस्की: अध्यक्षमा ५ जनाकाे उम्मेदवारी, महासचिवमा जन्मदेवसहित ३ जना भिड्ने

२२ मंसिर, काठमाडौं यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिएका छन् । सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी...

पुरा पढ्नुहोस
कर्णालीमा ३३ आयोजना अलपत्र, निर्माण व्यवसायीलाई अन्तिम मौका

२२ मंसिर, काँक्रेविहार लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल सुरू गरिएको छ। मन्त्रालयले अलपत्र परेका ठेक्काको पटकपटक म्याद थपे पनि समस्य समाधान नभएपछि मन्त्रालयमा निर्माण...

पुरा पढ्नुहोस
दोस्रो जितको खोजिमा कर्णाली र विराटनगर

२२ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबारको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स खेल्दै छन् । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ । कर्णालीको कप्तानी सोमपाल कामीले गर्ने छन् भने...

पुरा पढ्नुहोस
एनपीएलमा आज सुदूरपश्चिम र जितविहिन लुम्बिनी भिड्दै

२२ मंसिर, काठमाडौं  नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार पनि दुई खेल हुँदै छन् । जस अन्तर्गत पहिलो खेलमा अपराजित सुदूरपश्चिम रोएल्स र जितविहिन लुम्बिनी लायन्सबीच हुनेछ । खेल बिहान ९ बजे टीयू अन्तर्राष्ट्रिय मैदानमा...

पुरा पढ्नुहोस
पोखराको उत्कृष्ट पुनरागमन, लुम्बिनी १० विकेटले पराजित

२१ मंसिर, काठमाडौं  नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनीविरंद्ध पोखराले १० विकेटले जित हात पारेको छ। टस जितेर ब्याटिङमा उत्रिएको लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ। कीर्तिपुर मैदानमा लुम्बिनीले ४ विकेटको क्षतिमा १७० रन बनायो।...

पुरा पढ्नुहोस
एनपीएलको पहिलो शतक गोसको नाममा!

२१ मंसिर, काठमाडौं  नेपाल प्रिमियर लिगको पहिलो शतक आन्द्रेश गोसले प्रहार गरेका छन्। ५४ बलमा उनले शतक हानेका हुन्। गोसले ​२० बलमा ५१ रन पुर्‍याएका थिए। दिनेश खरेलले अर्धशतक प्रहार गरेका थिए। खरेलले ४९ बलमा पनि ५० रन हानेका हुन्। यही...

पुरा पढ्नुहोस
एनपीएल: चितवनमाथि कर्णालीको रोमाञ्चक जित

२१ मंसिर, काठमाडौं कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । बलिङमा विपिन शर्माको ३ विकेट अनि ब्याटिङमा शिखर धवनको ४५ रनको मद्दतमा कर्णालीले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको...

पुरा पढ्नुहोस
टिपर दुर्घटना हुँदा चालकको मृत्यु

२१ मंसिर, हेटौंडा  मकवानपुरको बकैया गाउँपालिका–५ झाँक्रीडाँडास्थित निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नदीजन्य पदार्थ (ग्राभेल) लोड गरेर फास्ट ट्र्याकतर्फ जाँदै गरेको ना ८ ख २४३० नम्बरको टिपर दुर्घटना...

पुरा पढ्नुहोस