मुख्य समाचार

सरकारले आजदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने

२४ मंसिर, काठमाडौं सरकारले आजदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ। ‘मनका कुरा गरौं’ भन्ने नारासहित राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आजदेखि सुरु गर्ने अभियान फागुन ३० गतेसम्म तीन महिना सञ्चालन...

पुरा पढ्नुहोस
अमेरिकाद्वारा ८५ हजार भिसा रद्द !

२४ मंसिर, काठमाडौं संयुक्त राज्य अमेरिकाले अध्यागमन नियमहरू कडा बनाएसँगै जनवरी महिनादेखि हालसम्म ८५ हजार भिसा रद्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यो कदम ट्रम्प प्रशासनको अध्यागमन प्रवर्तन र सीमा...

पुरा पढ्नुहोस
आज काठमान्डु र लुम्बिनी इलिमिनेटरमा खेल्दै

२४ मंसिर, काठमाडौं सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई टोली काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आज ‘इलिमिनेटर’ मा खेल्दै छन् । त्रिवि क्रिकेट रंगशालामा...

पुरा पढ्नुहोस
सडक छेउछाउँ अस्तव्यस्त नबनाउन नाैबहिनीकाे चेतावनी

२३ मंसिर, प्युठान प्युठानकाे नाैबहिनी गाउँपालिकाले घर तथा भवन निर्माणका क्रममा सार्वजनिक सडकमा सामाग्रीहरु थुपारेर सर्वसाधारणकाे आवतजावतमा समस्या सिर्जना नगर्न चेतावनी दिएकाे छ। पालिकाका विभिन्न सडकका ढिक र कुनामा निर्माणका सामाग्रीहरु (बालुवा, सिमेन्ट, सरिया, गिटी आदि)...

पुरा पढ्नुहोस
अन्तिमपटक चुनाव लड्छु : देउवा

२३ मंसिर, काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट आसन्न निर्वाचनमा उम्मेदवार हुने बताएका छन् । सभापति देउवाले अन्तिमपटक चुनावी प्रतिस्पर्धा गर्ने नेताहरुलाई बताएका हुन् । डडेल्धुराका कांग्रेस सभापति भीमबहादुर साउदले सभापति देउवाले उम्मेदवार हुने इच्छा...

पुरा पढ्नुहोस
भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

२३ मंसिर, काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताएकी छन् । उनले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार तयार भएको बताइन् । भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसको...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

२३ मंसिर, काठमाडौं दुई दिनसम्म स्थिर रहेको अमेरिकी डलरको भाउ आज भने बढेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४...

पुरा पढ्नुहोस
एनपीएल: पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर भिड्दै

२३ मंसिर, काठमाडौं  नेपाल प्रिमियर लिग एनपिएलको पहिलो क्वालिफायर्समा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो चार बजे सुरु हुनेछ।  लिग चरणमा शानदार   प्रदर्शन गरेको सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल...

पुरा पढ्नुहोस
इजरायली नागरिकमाथि हातपात गर्ने २ जना पक्राउ

२२ मंसिर, काठमाडौं काठमाडौं महानगरपालिका–१६ कालधारास्थित सडकमा इजरायली नागरिकमाथि हातपात गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेको तेमाल गाउँपालिका–६ घर भइ स्वयम्भू बस्ने २६ वर्षीय पेम्बा तामाङ र नुवाकोटको ताँदी गाउँपालिका–४ घर भइ...

पुरा पढ्नुहोस
गोवाको नाइट क्लबमा भएको आगलागीमा ४ नेपालीको मृत्यु (नामावलीसहित)

  २२ मंसिर, काठमाडौं भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा परी चार नेपालीको पनि मृत्यु भएको खुलेको छ । सो घटनामा कुल २५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन्...

पुरा पढ्नुहोस