मुख्य समाचार

चालक हत्या प्रकरणमा सात जना पक्राउ

२२ मंसिर, धरान सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। गत असोज २५ गते रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडकखण्डमा सिटी सफारी ९रिक्सा० चालक दिनेशकुमार चौधरीलाई गोली हानी हत्या गरिएको...

पुरा पढ्नुहोस
मुस्ताङमा हिउँ चितुवाको अध्ययन सुरु !

  २२ मंसिर. मुस्ताङ हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको संख्या पत्ता लगाउन अध्ययन सुरु गरिएको छ ।  बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा यहाँका उच्चलेकमा हिउँ...

पुरा पढ्नुहोस
पोखरा विमानस्थल भ्रष्टाचार बारे थप ३ विषयमा अनुसन्धान बाँकी

  २२ मंसिर, काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अरु तीन छुट्टाछुट्टै भ्रष्टाचारको फाइलमाथि अनुसन्धान गर्न बाँकी रहेको जनाएको छ । अख्तियारले विशेष अदालतमा पेश गरेको विवरणमा चीनको ठेकेदार कम्पनीलाई कर छुट, छिनेडाँडा/रिट्ठेपानी...

पुरा पढ्नुहोस
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

२१ मंसिर, काठमाडौं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच आइतबार सिंहदबारमा भेटवार्ता भएको हो । जेनजी आन्दोलनमा आगजनी भएका सिंहदरबारभित्रका संरचनाको अवलोकनका लागि गएकी पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री...

पुरा पढ्नुहोस
हेटौंडा सडक विस्तार कार्य स्थगित !

२१ मंसिर, हेटाैंडा सडक डिभिजन हेटाैंडाले बजारकाे मुख्य सडक विस्तार कार्य तत्कालका लागि स्थगित गरेकाे छ । हेटौंडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरूको सडक सीमा संरक्षण कार्यक्रम, २०८२ लाई सर्वाेच्च अदालतकाे उत्प्रेषण आदेशका कारण स्थगित गरिएकाे सडक...

पुरा पढ्नुहोस
एनपीएल सिजान-२ : लिग चरणको अन्तिम खेल आज, कर्णाली र जनकपुर खेल्दै

२१ मंसिर, काठमाडौं सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज लिग चरणको अन्तिम खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा अपराह्न चार बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुनेछ । ६...

पुरा पढ्नुहोस
गोवाको एक नाइट क्लबमा विस्फोट, २३ जनाको मृत्यु

२१ मंसिर, काठमाडौं भारतको गोवा राज्यको अरपोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा ग्यास सिलिण्डर पड्किएर ठूलो दुर्घटना भएको छ। शनिबार मध्यरातमा भएको विस्फोटपछि क्लबमा भीषण आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनापछि...

पुरा पढ्नुहोस
मर्मतपछि सञ्चालनमा आयो रसुवागढी हाइड्रो

२१ मंसिर, काठमाडौं गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्‍याएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ । हेडवर्क्सको मर्मतपछि अस्थायी रुपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन)गरी विद्युतगृहमा रहेका तीनवटा युनिटमध्ये...

पुरा पढ्नुहोस
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै

२१ मंसिर, जनकपुरधाम मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता यादव ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा यही मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।...

पुरा पढ्नुहोस
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाँच हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्दै

१९ मंसिर, दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङमा पाँच हजार जनामा  सिकलसेल एनिमियाको परीक्षण गर्न लागेको छ । दाङ थारु समुदायको बाहुल्य जिल्ला भएको र सिकलसेल एनिमिया थारु समुदायमा देखिने रोग भएकाले  दाङमा पहिलोपटक वृहत रूपमा...

पुरा पढ्नुहोस