मुख्य समाचार

एनपीएल: शाहबको ह्याट्रिकसहित ६ विकेट, पोखरालाई हराउँदै काठमान्डु गोर्खाज प्लेअफमा

१८ मंसिर, काठमाडौं । शाहब आलमले सानदार बलिङ गर्दै ६ विकेट लिएपछि काठमान्डु गोर्खाज सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ । बिहीबार भएको दिनको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई...

पुरा पढ्नुहोस
घोषित मितिमै चुनाव गराउन सरकार सम्पूर्ण रूपमा जुटेको छ : प्रधानमन्त्री कार्की

१८ मंसिर, काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा जुटेको बताएकी छन् । बिहीबार आयोजित २२औं राष्ट्रिय ज्यापु दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकारले आउँदा २१ फागुनमा...

पुरा पढ्नुहोस
अध्यक्षमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

  १८ मंसिर, काठमाडौं नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले ११औं महाधिवेशनबाट पनि अध्यक्षमा केपी शर्मा ओलीले नै दोहोरिने दाबी गरेका छन् । साथै उनले एमालेभित्र अहिले अध्यक्ष ओलीको विपक्षमा उभिनुपर्ने जरुरी नरहेको समेत दाबी गरे । पार्टी...

पुरा पढ्नुहोस
निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

१८ मंसिर, काठमाडौं आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखसहितको...

पुरा पढ्नुहोस
एनपीएलमा आज दुई खेल हुँदै !

१८ मंसिर, काठमाडौँ त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछ। पहिलो खेल ११ः ४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज हुनेछ। यस्तै प्लेअफमा पुगिसकेको सुदूरपश्चिम  रोयल्स र प्लेअफको...

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि विदेशी मुद्रको विनिमय दर

१८ मंसिर, काठमाडौं अमेरिकी डलरमा लगातार वृद्धि भएको छ ।  नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम...

पुरा पढ्नुहोस
संसदीय व्यवस्था फेल भइसक्यो, अब कार्यकारी चाहियो : डा. सुन्दरमणि दीक्षित

१७ मंसिर, काठमाडौं नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितले अहिलेको संसदीय व्यवस्था फेल भइसकेको भन्दै नयाँ व्यवस्था ल्याउनुपर्ने बताएका छन् । ७६ वर्षदेखिको संसदीय अभ्यास फेल भइसकेको भन्दै उनले अब  प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था ल्याउनुपर्ने बताए...

पुरा पढ्नुहोस
कन्टेनरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु !

१७ मंसिर, काठमाडौं पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ बस्तिपुरमा रोकिराखेको कन्टेरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । प्रहरीका अनुसार चितवनतर्फबाट हेटौँडा दिशातर्फ जाँदै गरेको ना ५ ख ३५८७...

पुरा पढ्नुहोस
विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्री पुनको चेतावनी

१७ मंसिर, काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने चेतावनी दिएका छन् । पालिकाहरुलाई नियम अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको मन्त्री पुनले बताए ।...

पुरा पढ्नुहोस
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै

१७ मंसिर, काठमाडौँ अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस बुधबार विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। अपाङ्गता भएका नागरिकहरूको हक अधिकार...

पुरा पढ्नुहोस