मुख्य समाचार

टीआरसी विधेयकविरुद्ध सर्वोच्चमा रिट दर्ता

१८ भदौ, काठमाडौंहालै पारित भएको संक्रमणकालीन न्यायसम्बन्धी ऐन (टीआरसी ऐन) खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग...

पुरा पढ्नुहोस
चिनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भदौ, काठमाडौंचीनको एउटा माध्यमिक विद्यालय बाहिर एक स्कुल बस मानिसहरूको भिडसँग ठोक्किदा ११ जनाको मृत्यु भएको छ । मंगलबार उक्त भीडसँग स्कुल बस ठोक्किँदा अभिभावक र विद्यार्थीहरूको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । शानडोङ...

पुरा पढ्नुहोस
प्युठानमा महिलाको शब फेला

१८ भदौ, प्युठान प्युठानमा एक महिलाको सब फेला परेको छ । झिमरुक गाउँपालिका वाडा न-८ र झिमरुक गाउँपालिका वाडा -३ काे सिमानामा पर्ने साठिमुरे झिमरुक खाेलामा एकजना महिलाको शब फेला परेको हो । उक्त शब कस्को हो...

पुरा पढ्नुहोस
ऐरावतीको आफ्नै ब्याकहो लोडर !

१८ भदौ, प्यूठानऐरावती गाउँपालिकाले ब्याकहो लोडर खरिद गरेको छ । पालिकाले क्याटलक बिधी मार्फत ५५ लाख ४५ हजार रुपियाँमा मेसिन खरिद गरेको जनाएको छ । गाउँपालिका क्षेत्रको सडक मर्मत तथा निर्माणमा ब्याकहो लोडरले काम गर्ने...

पुरा पढ्नुहोस
नेपाल प्रहरीका ५८७ इन्सपेक्टरको एकै पटक सरुवा (सूचीसहित)

१८ भदौ, काठमाडौंनेपाल प्रहरीका ५८७ प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा भएको छ।  प्रहरी प्रधान कार्यालयले यति धेरै इन्सपेक्टरहरुको सरुवा गरेको हो। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको निर्णयअनुसार निरीक्षकहरुको सरुवा गरिएको छ। यस्तै सोमबार नै ३ जना डीआईजीहरुको...

पुरा पढ्नुहोस
सिन्धुपाल्चोकमा भूकम्पको धक्का

१८ भदौ, काठमाडौं सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको छ। सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले...

पुरा पढ्नुहोस
सहकारी ठगीमा कास्की प्रहरीले लियो लामिछानेसँग बयान

संसदीय समितिमा मध्यरातसम्म बयान दिएको भोलिपल्टै बयान लिने प्रहरीको तयारी थियो, तर बिहानै चितवन पुगेका लामिछानेले ‘फर्केपछि समय मिलाएर पोखरा नै आउँछु’ भनेका थिए, प्रहरी टोली भने काठमाडौंमा पर्खेर बयान लिएर मात्र फर्कियो प्रहरीले गोर्खा...

पुरा पढ्नुहोस
आज यी स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

१८ भदौ, काठमाडौंदेशका केही भूभागमा बिहानैदेखि वर्षा भइरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी,...

पुरा पढ्नुहोस
संस्कृत विश्वविद्यालयकाे उपकुलपतिकाे जिम्मा भीम खतिवडालाई

१८ भदौ, दाङ विभिन्न राजनीतिकाे चरम अखडा बनेर प्राध्यापक तथा कर्मचारी नियुक्ति लगायतका कारणले विवाद हुँदा नेपाल संस्कृत विश्वविद्यालय दशकाैंदेखि “तालाबन्दी” विश्वविद्यालयकाे परिचय बनिरहेकाे छ । यावत् प्रकारका बिबाद र किचलाेमा जथाभावी मुछिएका तत्कालीन उपकुलपति यादवप्रकास...

पुरा पढ्नुहोस
रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ४० पुग्यो

रुसी सेनामा भर्ति भएका थप ४ जना नेपालीको मृत्यु भएको छ । पछिल्लोपटक मृत्यु हुने चार नेपालीहरुमा विमल लिम्बु, बिक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा छन् ।१७४ जना रुसबाट घर फर्किए । नेपाल...

पुरा पढ्नुहोस