मुख्य समाचार
‘अन्तरिक्षको अध्ययनले मानिसलाई विनम्र र संयमी बनाउँछ’ खगोल विज्ञानमा अत्यन्तै आदर र सम्मानका साथ नाम लिइने केही व्यक्तित्वहरुमा महान वैज्ञानिक कार्ल सेगन पनि पर्दछन् । उनले विज्ञानका जटील कुराहरुलाई पनि सर्वसाधारणले बुझ्ने भाषामा प्रस्तुत गरे...
पुरा पढ्नुहोस२४ कार्तिक, गण्डकी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको बताएका छन्। पोखरा महानगरपालिका–१७ सीताको पाइलास्थित पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको आज उद्घाटन गर्दै उहाँले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित...
पुरा पढ्नुहोस२४ कात्तिक, काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलस्थित केन्द्रीय कार्यालय सुरु भएको छ । शनिबार बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक दुई घण्टा...
पुरा पढ्नुहोस२४ कार्तिक, काठमाडौं मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ। भैरहवाबाट शनिबार तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान शुरू गर्दैछन्। निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल...
पुरा पढ्नुहोस२४ कार्तिक, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक शनिबार बस्दैछ। बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचन परिचालनका विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष...
पुरा पढ्नुहोस२४ कार्तिक, काठमाडौं आईसीसी यू- १९ महिला टी- २० विश्वकप एसिया छनोटअन्तर्गत शनिबार नेपालले आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्ने भएको छ। यूएईको मैदानमा बिहान ११ः१५ बजे खेल शुरु हुनेछ। बुधबार शुरु भएको...
पुरा पढ्नुहोस२३ कार्तिक, प्युठान प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिशुको ज्यान गएको छ । ऐरावती गाउँपालिका–४ कैरनबाट प्युठान नगरपालिका–१ चेरनेटातर्फ आउँदै गरेको प्रदेश ०३–००७ प ३३०७ नं को मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा ऐरावती -४ छापा बस्ने...
पुरा पढ्नुहोस२३ कात्तिक, काठमाडौं अमेरिकी डलर खर्बपति इलन मस्कको कम्पनी स्टार लिंकले नेपालमा स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न पाउने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेको छ । नेपालका विद्यमान नीति नियमअनुसार कम्पनीलाई नेपालमा आउन समस्या पर्नसक्ने भन्दै...
पुरा पढ्नुहोस२३ कार्तिक, प्युठान प्यूठानमा एक वृद्धले आत्महत्या गरेका छन् । शुक्रबार बिहान ११ बजे झिमरुक गाउँपालिका ३ लामासेरा निवासी ७१ वर्षीय रामबहादुर जि.सीले आफ्नै घरनजिककाे आँप बाेटमा झुन्डिएर आत्महत्या गरेका छन् । निजकाे शवलाई पाेस्टमार्टमकाे लागि जिल्ला...
पुरा पढ्नुहोस२३ कार्तिक, खोटाङ साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका-१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ। फेदीको हात्तीढुङ्गे जङ्गलमा शिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको...
पुरा पढ्नुहोस








