मुख्य समाचार

सभामुखलाई एकपक्षीय नबन्न माओवादीको आग्रह!

३० भदौ, काठमाडौं नेकपा माओवादी केन्द्रले सभामुख देवराज घिमिरेलाई एकपक्षीय नबन्न आग्रह गरेका छन् । आइतबार नयाँ वानेश्वरमा सभामुख घिमिरेलाई भेटेर माओवादी नेताहरूले यस्तो आग्रह गरेका हुन् । सभामुखले प्रतिनिधि सभामा जारी अवरोध खुलाउने विषयमा आइतबार...

पुरा पढ्नुहोस
आजदेखि नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास शुरु

३० भदौ, काठमाडौं नेपाली र अमेरिकी सेनाबीच आजदेखि संयुक्त सैन्य अभ्यास हुने भएको छ । यो अभ्यासलाई ‘प्यासिफिक एन्जल’ नाम दिइएको छ । विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले ३० भदौदेखि २...

पुरा पढ्नुहोस
अरिङ्गालले टोकेर एकजनाको मृत्यु

३० भदौ, जाजरकोट जाजरकोटमा अरिङ्गालले टोकेर एकजना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा बारेकोट गाउँपालिका–५ पाखा गाँउ बस्ने वर्ष ४२ का पृथ्वी विक्रम शाही रहेका छन्। शुक्रबार राति घर नजिकै ग्राजको रुखमा अरिङ्गाल पोल्न गएको अवस्थामा अरिङ्गालले...

पुरा पढ्नुहोस
आजदेखि सुरु हुँदै इन्द्रजात्रा

३० भदौ, काठमाडौं काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा आज सुरु हुँदैछ। हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि इन्द्रजात्रा सुरु हुन्छ। आज  बिहान ८ बजेर २६ मिनेटको शुभ साइतमा इन्द्रध्वज उत्थानको कार्यक्रम छ। वर्षा र सहकालका देवता इन्द्रको...

पुरा पढ्नुहोस
त्रिशूली नदी किनारमा खस्यो ट्रक!

३० भदौ, चितवन मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल भन्ने ठाउँबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले दिएको जानकारी अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी...

पुरा पढ्नुहोस
यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

३० भदौ, काठमाडौँ  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको तथा  देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको...

पुरा पढ्नुहोस
संसद्का दुवै सदनको बैठक आज बस्दै !

३० भदौ, काठमाडौं संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा अपराह्न एक बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची...

पुरा पढ्नुहोस
टिपरको ठक्करबाट एक सैनिकको मृत्यु

३० भदौ, गोरखा गोरखा नगरपालिका–९ दलभञ्ज्याङमा शनिवार टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। शनिवार दिउँसो साढे ४ बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते इलाम घर...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारी लुम्बिनीको अध्यक्षमा पुष्कर शर्मा !

२९ भदौ, घोराही नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको लुम्बिनी प्रदेश समिति चयन भएको छ । जसको अध्यक्षमा पुष्कर शर्मा चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा गिरबहादुर महरा, प्रतिक अधिकारी, कपिल चापागाँइ, मिना डाँगी, सपन...

पुरा पढ्नुहोस
एनपीएल:८ वटै टिमले पाए मार्की प्लेयर, कुन टिममा को ?

२९ भदौ, काठमाडौं   नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिमको मार्की प्लेयर शनिबार टुंगो लागेको छ । नेपाल क्रिकेट संघले शुक्रबार ८ मार्की प्लेयरको नाम सार्वजनिक गरेको थियो । शनिबार आयोजित कार्यक्रममा ती मार्की प्लेयरको टिम...

पुरा पढ्नुहोस