मुख्य समाचार

राप्रपाद्वारा कीर्तिपुर मेयरको उम्मेदवार घोषणा

१३ कात्तिक, काठमाडौं  राप्रपाले कीर्तिपुर नगरपालिकाको मेयरका लागि ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ । कीर्तिपुरको मेयरका लागि १६ मंसिरमा उपचुनाव हुनेछ । मंगलबार कीर्तिपुरमा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले महर्जनलाई मेयरको उम्मेदवार घोषणा गरेका हुन्...

पुरा पढ्नुहोस
भारतमा बमको झुठो खबर दिएको आरोपमा एक जना पक्राउ

भारतको एक विमानस्थल । पक्राउ परेका व्यक्तिले भारतका आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने विमानमा पनि बम भएको इमेल गरेका थिए । १३ कात्तिक, काठमाडौं भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा भारतीय...

पुरा पढ्नुहोस
सांसदसहित रास्वपाका १७ कार्यकर्ता बालुवाटारबाट पक्राउ

१३ कार्तिक, काठमाडौं  बालुवाटारबाट सांसदसहित रास्वपाका १७ कार्यकर्ता पक्राउ परेका छन्। पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दै रास्वपाका नेता–कार्यकर्ता बालुवाटार घेराउ गर्न पुगेका थिए। त्यसक्रममा सांसद अशोककुमार चौधरीसहित १७ जना नेता–कार्यकर्ता पक्राउ परेका हुन्। पक्राउ पर्नेमा वीरेन्द्र...

पुरा पढ्नुहोस
गोदावरी युवक मृत्युको घटनामा ४ जना पक्राउ

१३ कात्तिक, धनगढी  कैलालीमा जुवा खेल्ने क्रममा भागेर बेपत्ता भएका भनिएका एक जनाको मृत्यु भएको घटनामा चार जना पक्राउ परेका छन् । गत शुक्रबार राति गोदावरी नगरपालिका–१२ को ओलानीस्थित कोल्मुडामा जुवा खेल्ने क्रममा सम्पर्कविहीन भएका करण...

पुरा पढ्नुहोस
विश्वकप लिग–२: नेपालले आज स्कटल्याण्डसँग खेल्दै

१३ कार्तिक, काठमाडौं आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ क्रिकेटमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा खेल आज राति सवा नौं बजे सुरु हुनेछ।  आइतबार राति भएको शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकासँग ३ विकेटले...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा वर्षाको सम्भावना

१३ कार्तिक, काठमाडौं देशका पहाडी भूभागमा अहिले आंशिक बदली रही बाँकी भूभागमा आंशिक  बदलीदेखि मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया...

पुरा पढ्नुहोस
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

१३ कात्तिक, काठमाडौं  नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा कायम भएको...

पुरा पढ्नुहोस
गोर्खा मिडियाले सहकारीबाट ऋण लिँदा कम्पनी कानुनको समेत उल्लंघन

गोर्खा मिडियाका तत्कालिन सञ्चालकहरु जीबी राई, कुमार रम्तेल, रवि लामिछाने र छविराज जोशी । १२ कात्तिक, काठमाडौं पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन भएको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले सहकारीको ऋण प्रयोग गरिरहेको गोरखा मिडिया प्रालिले कम्पनी कानुनका...

पुरा पढ्नुहोस
अनुहार जलेको अवस्थामा महिलाको शव फेला

१२ कात्तिक, जनकपुरधाम  महोत्तरीमा अनुहार जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । पिपरा गाउँपालिका- ७ दनौली चौरीमा स्थानीय अशोक ठाकुरको आँप बगैंचामा अन्दाजी २५-३० वर्षकी महिलाको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका...

पुरा पढ्नुहोस
२७.४१ अंकले बढ्यो सेयर बजार

१२ कार्तिक, काठमाडौँ  चार कारोबार दिनपछि सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । तीन दिन लगातार घटेको बजार चौथौ दिनमा २७.४१ अंकले बढेको हो । आज परिसूचक २६४५.३६ बिन्दुमा उक्लिएको छ । आज ३०७ कम्पनीको...

पुरा पढ्नुहोस