मुख्य समाचार
८ कात्तिक, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान हुने भएको छ । जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले...
पुरा पढ्नुहोस८ कात्तिक, काठमाडौं माल्दिभ्सलाई १३-० ले पराजित गर्दै भुटान साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ। समूह बी अन्तर्गत बिहीबार दशरथ रंगशालमा भएको खेलमा भुटानको फराकिलो जितमा देकी लाजोमले डबल ह्याट्रिक गरिन् । जितपछि समूह बी...
पुरा पढ्नुहोस८ कात्तिक, पोखरा सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थपिएको छ । जिल्ला अदालत, कास्कीका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविसहित...
पुरा पढ्नुहोस८ कार्तिक, काठमाण्डौ काठमाण्डौमा भइरहेको साफ महिला फुटबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । समूह चरणको अन्तिम खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । यसअघि आजै दिउँसो साढे १ बजे माल्दिभ्स...
पुरा पढ्नुहोस८ कार्तिक, काठमाडौँ हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम...
पुरा पढ्नुहोस८ कात्तिक, धनगढी कैलालीमा साढे चार लाख बढिको अवैध सामानसहित ६ जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट भन्सार छली...
पुरा पढ्नुहोस८ कार्तिक, काठमाडौं फिलिपिन्समा आँधीसँगै बाढीका कारण १४ जनाको मृत्यु भएको छ। हजारौँ विस्थापित भएका छन्। उद्धारकर्ताहरूले बुधबार बाढीमा फसेका बासिन्दाहरू समक्ष पुग्ने प्रयास गरेका थिए। मुसलधारे वर्षाले सडकहरू खोलामा परिणत भएका छन् भने पूरै गाउँ...
पुरा पढ्नुहोस७ कार्तिक, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारबाही हुने स्पष्ट पारेका छन्। सिंहदरबाबाट सम्बोधनमार्फत सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी...
पुरा पढ्नुहोस७ कार्तिक, काठमाडौँ जापानमा हुने उसुको तेस्रो थाउलो विश्वकप २०२४ मा दक्षिण एशियाबाट भाग लिने नेपालमात्र एक्लो प्रतिस्पर्धी बनेको छ। दक्षिण एशियाबाट छनोट भएर नेपाली खेलाडीमात्र सो विश्वकपमा प्रतिस्पर्धा गर्दैछन्। अन्य कुनै पनि दक्षिण एशियाली राष्ट्र यो विधामा...
पुरा पढ्नुहोस७ कार्तिक, बुटवल पूर्वडीआईजी छविलाल जोशीलाई आज रुपन्देहीबाट पोखरा लगिँदै छ । सोमवार भैरहवा ल्याइएका जोशीसँग सोमवार र मंगलबार दुई दिन बयान लिएपछि आज दिउँसो साँढे १२ बजे बुद्ध एयर मार्फत पोखरा लैजाने तयारी प्रहरीले...
पुरा पढ्नुहोस









