मुख्य समाचार
२० पुस, काठमाडौं उदयपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर ५१ मिनेटमा भूकम्प गएको हो । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका विज्ञ राजेश शर्माका अनुसार भूकम्पको तीव्रता ४.३...
पुरा पढ्नुहोस१९ पुस, तुलसीपुर, दाङ तुलसीपुर रिडर्स क्लब, तुलसीपुर दाङको आयोजनामा ‘जीवन र साहित्य संवाद’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। साहित्यप्रेमी, पाठक तथा युवा पुस्ताको उल्लेखनीय उपस्थितिमा कार्यक्रमले साहित्यिक बहस र संवादलाई जीवन्त भएको छ। कार्यक्रमअन्तर्गत...
पुरा पढ्नुहोस१९ पुस, धनगढी कैलालीको गोदावरी नगरपालिकाले व्यवस्थापन गरेको गौशालामा पशु चौपायामा मृत अवस्थामा भेटिएका छन् । गोदावरी– ७ को श्रीलंकामा नगरपालिकाले व्यवस्थापन गरेको गौशालामा २५ गाई तथा बाच्छा मृत भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी...
पुरा पढ्नुहोस१९ पुस, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको दाबी गरेका छन् । ट्रम्पले भेनेजुएलाको राजधानी काराकासमा आक्रमणपछि मादुरोलाई पक्राउ गरिएको दाबी गरेका हुन् । भेनेजुएलाको राजधानी काराकासमा भएको विस्फोटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले...
पुरा पढ्नुहोस१९ पुस, काठमाडौं भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । अमेरिकाले राजधानी काराकाससहितका सहरहरूमा भीषण आक्रमण गरेपछि मादुरेले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् । उनले अमेरिकी आक्रमणको निन्दा गर्दै भेनेजुएलाकोे तेल...
पुरा पढ्नुहोस१९ पुस, काठमाडौं नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः बृद्धि भएको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ...
पुरा पढ्नुहोस१९ पुस, झापा भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज...
पुरा पढ्नुहोस१८ पुस, गुल्मी गुल्मीको चन्द्रकोट गाउँपालिका–४ फुलबारीस्थित चोरकाटे-शान्तिपुर सडक खण्डमा गएराति ट्याक्टर दुर्घटना हुँदा चालक बालुवामा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मजुवाबाट शान्तिपुरतर्फ जाँदै गरेको लु २ त ३९३५ नम्बरको ट्याक्टर बिहीबार राति...
पुरा पढ्नुहोस१८ पुस, गुल्मी गुल्मीको मालिका गाउँपालिका–६ राम्चेमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मालिका ६ का ३६ वर्षीय बसन्त अर्याल र उनकी भाउजू करिब ५५/५६ वर्षीया...
पुरा पढ्नुहोस१८ पुस, काठमाडौं कतारमा १३ जना नेपालीले आममाफी पाएका छन् । कतारमा विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो । परराष्ट्र मन्त्रालयले आममाफी दिएको कतार...
पुरा पढ्नुहोस









