मुख्य समाचार

क्रिप्टो कारोबारमा संलग्न ४ जना पक्राउ !

३० साउन, काठमाडौं ६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टो करेन्सी (अभौतिक मुद्रा)को कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाराको महागढीमाई नगरपालिका–३ घर भएका २७ वर्षीय ओमप्रकाश जयसवाल, महागढीमाई–५ का २५ वर्षीय मनमोहन...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु, १ गम्भीर

३० साउन, सर्लाही सर्लाहीको चक्रघट्टा गाउँपालिका र ईश्वरपुर नगरपालिकामा भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। एक जनाको अवस्था गम्भीर छ। चक्रघट्टा गाउँपालिका–५, पडरियामा गएराति बीआर ३० एजी ५०३६ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री...

पुरा पढ्नुहोस
टप एण्ड टी-२० सिरिजमा नेपालको पहिलो खेल आज एनटी स्ट्राइकसँग

३० साउन, काठमाडौं अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालले आज स्थानीय टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग खेल्दै छ । डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार...

पुरा पढ्नुहोस
आगामी ३ दिन ठूलो पानी पर्दैन- मौसमविद

३० साउन, काठमाडौं मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर लागेको छ । यससँगै नेपालमा मनसुन केही कमजोर भएको छ । त्यसैले अघिल्ला दिनको तुलनामा आज केही कम पानी पर्ने मौसमविदको पूर्वानुमान छ । हिजोअस्तीसम्म मनसुनको...

पुरा पढ्नुहोस
प्रचण्डले भने- प्रधानमन्त्री ओलीको हावादारी गफले देश बर्बाद भयो

२९ साउन, काठमाडौँ  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको बताएका छन्। संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्रीले हावादारी मात्रै गफ...

पुरा पढ्नुहोस
`तीज´ एक पितृसत्तात्मक जंन्जीर !

  तीजलाई हाम्रो समाजमा “श्रद्धा” र “संस्कार”को पर्व भनेर चित्रण गरिन्छ, तर यसको मूल संरचना गहिरो पितृसत्तात्मक विचारमा जरा गाडेर बसेको छ। जहाँ एक नारीको सम्पूर्ण तपस्या र त्याग केवल एक “आदर्श पति” पाउने प्रयोजनमा...

पुरा पढ्नुहोस
मौसम पूर्वानुमान: यी भू-भागमा भारी वर्षाको सम्भावना

२९ साउन, काठमाडौं मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकोले आगामी २४ घण्टा मनसुन नेपालको पुर्वी भू-भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने जानकारी दिएको...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको सटहीदर

२९ साउन, काठमाडौं नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६१ पैसा र बिक्रीदर १४० रूपैयाँ २१ पैसा कायम भएको छ...

पुरा पढ्नुहोस
एन्फा महिला लिग छनोट आजदेखि सुरु !

२९ साउन, काठमाडौं  अखिल नेपाल फुटबल सघ (एन्फा) को आयोजनामा बिहीबारदेखि एन्फा महिला लिग छनोट आयोजना हुने भएको छ। एन्फा प्रवक्ता सुरेश शाहले बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। एन्फा फुटबल मैदान...

पुरा पढ्नुहोस
रोकिएन कालीगण्डकीको अवैध दोहन!

२९ साउन, पर्वत  नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि, २०७५ मा हरेक वर्षायामको असारदेखि भदौ महिनाको मसान्तसम्म नदीजन्य निर्माण सामग्री उत्खनन सङ्कलन तथा घाटगद्दी गर्ने कार्य गर्न नपाइने उल्लेख गरिएको छ। यो प्रावधानलाई लत्याउँदै पवित्र कालीगण्डकीबाट नदीजन्य...

पुरा पढ्नुहोस