मुख्य समाचार

बागमतीमा ४ दलीय गठबन्धनबीच ५ बुँदे सहमति

१५ चैत, हेटौँडा :बागमती प्रदेशमा सरकार गठनका लागि नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीगरि चार दलीय गठबन्धनबीच पाँचबुँदे सहमति भएको छ। वर्तमान प्रदेशसभामा बाँकी पूरै कार्यकालका लागि सहकार्य गरी सत्ता गठबन्धन गर्ने...

पुरा पढ्नुहोस
प्रहरी समायोजन ऐन जतिसक्दो छिटो अघि बढाउछौं : गृहमन्त्री लामिछाने

१५ चैत, काठमाडौंउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी समायोजन नभएका कारण प्रदेशहरुले काम गर्न नसकेको बताएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकमा लामिछानेले प्रदेशको औचित्यमा...

पुरा पढ्नुहोस
कर्णाली पुलबाट हाम्फालेका शाहीको शव भेटियो १६ किमी तल

१५ चैत, काठमाडौँ कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव १६ किलोमिटर तल भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले आज अपराह्न (केही अघि) उनको शव फेला परेको थाहाखबरलाई जानकारी दिए। टिकापुर...

पुरा पढ्नुहोस
काम गर्न सकिनँ भने अर्को उथलपुथल गर्छु : प्रधानमन्त्री प्रचण्ड

  १५ चैत, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहालले काम गर्न नसके पदमा बस्नुहुँदैन भन्ने मान्यतामा आफू दृढ रहेको बताएका छन्। बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकमा उनले सो कुरा बताएका हुन्।   प्रधानमन्त्री दाहालले विकास निर्माणको...

पुरा पढ्नुहोस
घाँस काट्ने क्रममा श्रीमान-श्रीमतीबीच विवाद हुँदा श्रीमतीको घाँटि रेटि हत्या

१५ चैत, रौतहटबारीमा घाँस काट्ने विषयमा विवाद हुँदा रौतहटमा एक पुरुषले हसिया प्रहार गरी श्रीमतीकै हत्या गरेका छन् । वृन्दावन नगरपालिका १ का ४० वर्षीय तीर्थ वाइबाले बुधवार ३५ वर्षीया श्रीमती सोती माया वाइबाको...

पुरा पढ्नुहोस
दैलेखमा एसइई दिने एक नक्कली परीक्षार्थी पक्राउ

१५ चैत, दैलेख दैलेखमा प्रहरीले एकजना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ। सदरमुकाममा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा भाइको सट्टामा एसइई परीक्षामा संलग्न नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो। नक्कली परीक्षार्थी भन्ने निश्चित भएपछि प्रहरीको जिम्मा लगाइएको केन्द्राध्यक्ष...

पुरा पढ्नुहोस
आज एसईईको पहिलो दिन, देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न

१५ चैत, काठमाडौं यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको...

पुरा पढ्नुहोस
जनपद प्रहरीका ८ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस (नामसहित)

१५ चैत, काठमाडौंजनपद प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले सूचना प्रकाशन गरी ८...

पुरा पढ्नुहोस
टी-२० अभ्यास खेल: नेपाल ´ए` ले आज आयरल्यान्ड ´ए` सँग खेल्दै

१५ चैत, काठमाडौंनेपाल ए ले पहिलो टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी२०...

पुरा पढ्नुहोस
आज देखि एसईई सुरु, ५ लाख विद्यार्थी सहभागी हुँदै

१५ चैत, काठमाडौं यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। र, पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको...

पुरा पढ्नुहोस