मुख्य समाचार

आजकाे माैेसम: यी प्रदेशमा मध्यमदेखि भारी वर्षाकाे समभावना

८ साउन, काठमाडौं बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि राति नै देखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही...

पुरा पढ्नुहोस
नर्सिङ होममा गोली चल्दा पाँचको मृत्यु, कैयौँ घाइते

८ साउन, काठमाडौं क्रोएसियाको एक नर्सिङ होममा सोमबार बन्दुकधारीले गोली चलाउँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ। कैयौँ घाइते भएको एचआरटीले जनाएको छ । अज्ञात बन्दुकधारीले जाग्रेबबाट करिब १३० किलोमिटर (८ माइल) पूर्वमा रहेको दारुवरमा रहेको एउटा...

पुरा पढ्नुहोस
किन चाहिन्छ ‘भिटामिन बी’? कुन-कुन खानेकुरामा पाइन्छ?

शरीर स्वस्थ रहन अन्य पोषक तत्व जस्तै भिटामिन बीको पनि महत्वपूर्ण भूमिका हुन्छ । भिटामिन बीले शरीरको कोषले गर्ने काममा मद्दत गर्छ । यसकै मद्दतले खानेकुरा शक्तिमा परिवर्तन हुन्छ र नयाँ रक्तकोष बन्छ ।...

पुरा पढ्नुहोस
पूर्व राज्यमन्त्री रायको हत्या

७ साउन, जनकपुरधाम सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा उनको हत्या भएको हो । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाहीका प्रहरी...

पुरा पढ्नुहोस
अमेरिकी भिसाका लागि उपसभामुख रानाले आर्थिक लेनदेन गरेको तथ्य भेटिएन : रास्वपा

६ साउन, काठमाडौं  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकाको भिसाका लागि आर्थिक लेनदेन नगरेको दाबी गरेको छ। उपसभामुख रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणमा औपचारिक धारणा सार्वजनिक गरी रास्वपाले भिसाका लागि अग्रिम मितिको आग्रह...

पुरा पढ्नुहोस
आज नेपाल र रसियाबीच मैत्रीपूर्ण भलिबल खेल हुँदै

६ साउन, ललितपुर काभा महिला नेसन्स लिगको तयारीस्वरूप नेपाल र रसियाबीच आइतबार  पहिलो मैत्रीपूर्ण  भलिबल खेल हुने भएको छ। नेपालस्थित रसियाली दूतावासको विशेष सहयोगमा पहिल पटक रसियाली टोलीसँग मैत्रीपूर्ण खेल हुन लागेको नेपाल भलिबल संघले जनाएको छ...

पुरा पढ्नुहोस
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिंदै

६ साउन, हेटौंडा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिंदैछन् । नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्तासाझेदारी तोड्दै नयाँ समीकरण बनाएपछि अल्पमतमा परेका जम्कट्टेल संवैधानिक व्यवस्था अुनसार आज विश्वासको मत लिन लागेका हुन् । अल्पमतमा परेको...

पुरा पढ्नुहोस
एसिया कप: नेपालले आफ्नो दोस्रो खेल आज पाकिस्तानसँग खेल्दै

६ साउन, काठमाडौं श्रीलंकामा जारी नवौं संस्करणको एसिया कपमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ। आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ। यो खेल नेपाली समय अनुसार साँझ सवा ७ मा सुरु हुनेछ।  नेपालको पाकिस्तानको राष्ट्रिय...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

६ साउन, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने

५ साउन, बुटवल लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् । आइतबार दिउँसो १ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची पनि थप्न आग्रह गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार कमल रायमाझीले जानकारी...

पुरा पढ्नुहोस