मुख्य समाचार

देशभर अझै १९ ठाउँमा सडक अवरुद्ध

२० असोज, काठमाडौँ निरन्तरको वर्षापछिको बाढीपहिरोका कारण बागमती र कोशी प्रदेशका १९ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध छन्। बागमतीमा ११ र कोशीका आठ ठाउँमा सडक अवरुद्ध भएका हुन् । नेपाल प्रहरीका अनुसार बागमती प्रदेशमा पासाङ ल्हामु सडक,...

पुरा पढ्नुहोस
सगरमाथाको तिब्बत क्षेत्रमा फसे सयौं पर्यटक, उद्धारकार्य जारी

२० असोज, काठमाडौं प्रतिकूल मौसमका कारण सर्वोच्च शिखर सगरमाथाको तिब्बत क्षेत्रको पूर्वी भागमा सयौं मानिसहरु फसेका छन् । उनीहरुको उद्धारकार्य जारी छ । बाक्लो हिमपातका कारण पदमार्ग अवरुद्ध भएकाले आरोही र तिनका सहयोगीहरु फसेको चिनियाँ समाचार...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

२० असोज, काठमाडौँ  हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ। यसैगरी कोशी,...

पुरा पढ्नुहोस
आज कोजाग्रत पूर्णिमा !

२० असोज, काठमाडौँ आश्विन शुक्ल पूर्णिमा अर्थात् सोमबार कोजाग्रत पूर्णिमा। धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदैछ। यद्यपि सोमबार चतुर्दशी तिथि १३ घडी ३५ पला अर्थात्  ११ बजेर २५ सम्म छ। त्यसपछि पूर्णिमा तिथि छ। सोमबार...

पुरा पढ्नुहोस
वैशाखयता विपद्‍मा परेर २८५ को मृत्यु, २७ बेपत्ता

१९ असोज, काठमाडौं यस वर्षको वैशाखयता हालसम्म विभिन्न विपद्जन्य घटनामा परेर २८५ जनाको मृत्यु भएको छ। आजसम्मको विवरणअनुसार अन्य २७ जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले आज...

पुरा पढ्नुहोस
पहिरोमा परेर इलाममा ३७ जनाको मृत्यु

  १९ असोज, इलाम अविरल वर्षाका कारण इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर ३७ जनाको ज्यान गएको छ । इलाम, देउमाई, माईजोगमाई, सूर्योदय, सन्दकपुर, माङसेबुङ र फाकफोकथुमका बस्तीहरूमा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको प्रहरी प्रधान कार्यालयको...

पुरा पढ्नुहोस
नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक

१९ असोज, काठमाडौं विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । कविलवस्तुस्थित केन्द्रीय कार्यालय, शिवगढीमा यही असोज २६,२७ र २८ गते बस्नेगरी केन्द्रीय कमिटी बैठक आह्वान गरिएको पोलिटब्यूरो सदस्य असल सीले जानकारी दिए...

पुरा पढ्नुहोस
सप्तकोशीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो

१९ असोज, काठमाडाैं पानीको बहाव उच्च भएसँगै सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ। कोशीमा आइतबार साढे १० बजे पानीको बहाव ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको छ। आइतबार बिहानदेखि पानीको बहाव प्रतिसेकेण्ड ३ लाख...

पुरा पढ्नुहोस
बाढीका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध, ४०० बढी विस्थापित

१९ असोज, विराटनगर निरन्तरको वर्षासँगै आएको बाढीले पूर्वपश्चिम राजमार्गको झापा खण्ड अवरुद्ध भएको छ । शिवसत्ताक्षी नगरपालिका र झापा गाउँपालिकामा बाढीले चार सय बढी विस्थापित भएका छन् । काली खोलामा आएको बाढीले मेचीनगर नगरपालिका–६ र सुकुना...

पुरा पढ्नुहोस
इलाममा पहिरोमा पुरिएर १७ जनाको मृत्यु

१९ असोज, काठमाडौं इलाममा बाढीपहिरोमा परी १७ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको छ । इलाम नगरपालिका–६ घोसस्थित डम्बर बहादुर तामाङको घर...

पुरा पढ्नुहोस