मुख्य समाचार

”अमर प्रेम”

  ऐना जस्तै छ सम्झना पानी जस्तै छ माया। आकाश भन्दा फराकिलो मेरो मनको आयतनमा मात्र तिमी छौ। आखाँ चिम्लिए पछि देखिने दृश्य तिम्रै चित्रहरु मात्र हुन। मेरो सम्झनामा तिमी दुखी हुनु परेको छैन। तिमि दुख्नु मेरो चाहना हैन। त्यसैले तिमीले मलाई कहिल्यै सम्झिनौ भन्ने पिर...

पुरा पढ्नुहोस
शर्मामाथी छानबिन गर्ने बनेको संसदीय विषेश समिति सदस्य हेरफेर

३० असार, काठमाडौं । करको दर हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित विशेष समितिमा कांग्रेसका सदस्य हेरफेर भएका छन् । समितिमा रहेका पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाएर कांग्रेसले भुसालको...

पुरा पढ्नुहोस
उपसभामुखकाे लागि सत्तागठबन्धनबाट पुष्पा भुषाल र एमालेबाट विद्या भट्टराई मैदानमा

शुक्रबार हुने प्रतिनिधि सभाको उपसभामुखका लागि हुने चुनावमा कांग्रेस र एमाले उम्मेदवार भिड्ने भएका छन्। सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाउने...

पुरा पढ्नुहोस
बढ्दो बेरुजु ,प्युठानका मल्लरानी र सरुमारानी गाउँपालिका भने भए बेरुजु मुक्त

महालेखाका अनुसार, गतवर्ष कुल बजेटको २ दशमलब ६३ प्रतिशत रकम बेरुजु भएको छ । कुल बेरुजुमध्ये संघीय कार्यालयहरुमा सबैभन्दा बढी बेरुजु छ । संघीय कार्यालयहरुमा ४९ अर्ब ४७ करोड रुपैयाँ बेरुजु छ । त्यसपछि...

पुरा पढ्नुहोस
बिषालु च्याउ खाँदा रुकुम पश्चिममा एउटै घरका पाँच जना बिरामी

रुकुम पश्चिममा जंगली च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका ७ मग्मा नदुवाका आशिराम खत्रीको पाँच जना परिवार बिरामी भएका हुन् । ३६ बर्षिय आशिरामले मंगलबार बेलुका जंगलबाट च्याउ...

पुरा पढ्नुहोस
मोम्चो कथा सङ्ग्रहमाथि अन्तरक्रिया

वसन्त पराजुलीको कथा सङ्ग्रह ‘मेम्चो’बारे अन्तरक्रिया गरिएको छ । वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा बुधबार अनामनगरस्थित निम्तोको सभाहलमा आयोजित कार्यक्रमा प्रा.डा. लक्ष्मणप्रसाद गौतम र प्रा.डा. सावित्री कक्षपतिले मोम्चोबारे समीक्षात्मक टिप्पणी गरे ।मोम्चो चेपाङ...

पुरा पढ्नुहोस
सगरमाथाबाट शिवपुराणको नेपाली र अङ्ग्रेजी संस्करण सार्वजनिक

विश्वको सर्वोच्च शिखर सगरमाथाबाट शिव महापुराणको नेपाली र अङ्ग्रेजी अनुवाद ग्रन्थ अनावरण गरिएको छ ।  भगवान् शिवको बासस्थान हिमालय मध्येमा पनि सगरमाथा महत्वपूर्ण भएकाले त्यहाँबाट सार्वजनिक भएका दुवै ग्रन्थका लेखक डा बद्री पोखरेलले जानकारी...

पुरा पढ्नुहोस
कविताः रात दिन अँध्यारै

२०५८ साल जेठ १८ सम्म नारायणहिटी दरवारको नाम रह्यो १९ गते राति के उल्का हुन गई जङ्गलको पाटी भयो ।राजाका सेना थे, आर्मी अस्पताल, थिए गार्ड बस्ने तहाँ भए जति सबै एक मात्रै रहे के होला...

पुरा पढ्नुहोस
टिकटकले भिडियोको अवधि ३ मिनेटबाट बढाएर १० मिनेट पुऱ्याउने

टिकटकले भिडियोको अवधि १० मिनेट पुऱ्यानका लागि काम गरिरहेको टेकक्रन्चले जनाएको छ । टिकटकले विगत ७ महिनादेखि परिवर्तनको परीक्षण गरेसँगै यो आधिकारिक लन्च आउन लागेको हो । यो भन्दा अगाडि टिकटकको भिडियो भिडियो अधिकतम...

पुरा पढ्नुहोस
एफवान सफ्टका अध्यक्ष ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा

एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा परेका छन् ।  ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेष्ट अर्फ वल्र्ड’को सय जनाको सूचीमा पर्न सफल भएका हुन् ।  विश्वमा प्रविधिको क्षेत्रमा काम...

पुरा पढ्नुहोस