मुख्य समाचार
२ चैत, दाङ भाैतिकवादी समाज नेपाल सल्यानकाे संयाेजकमा माक्र्सवादी चिन्तक रेशम अधिकारी चयन भएका छन् । शनिबार घाेराहीमा सम्पन्न समाजकाे प्रथम भेलामा सहभागी भएका अधिकारीसहितकाे छलफलबाट उनकाे संयाेजकत्वमा ५ सदस्यीय भेला आयाेजक समिति निर्माण गरिएकाे केन्द्रीय...
पुरा पढ्नुहोस२ चैत, काठमाडौंसराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले आइतबार हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा राखेर आजका लागि सुनुवाइ...
पुरा पढ्नुहोस२ चैत, काठमाडौं हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लाग्ने छ । जल तथामौसम विज्ञान...
पुरा पढ्नुहोस२ चैत, काठमाडौंगत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फबाट सांसदको पनि टुंगो लगाएको छ । रास्वपाको सचिवालय बैठकले आइतबार टुंगो लगाएर नाम निर्वाचन आयोगमा सिफारिस गरेपनि सार्वजनिक...
पुरा पढ्नुहोस१ चैत, काठमाडौंसरकारले राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको...
पुरा पढ्नुहोस१ चैत, दाङ “वैज्ञानिक, तकैशील र मानववादी समाज, भौतिकवादी समाज नेपाली अभियान” भन्ने मूल नाराका साथ भौतिकवादी समाज नेपाल दाङको प्रथम जिल्ला भेला सर्बाेदय पुस्तकालय तथा बाचनालय घोराहीमा सम्पन्न भएको छ। जन्मदेखि मृत्युसम्मका संस्कारहरू कस्तो...
पुरा पढ्नुहोस१ चैत, काठमाडौँ गोरखास्थित मनकामना दर्शन गरेर फर्केको माइक्रो दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ। गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा माइक्रो दुर्घटनामा परेको हो। सहिद लखन गाउँपालिका–३ कान्टारमा बा प्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस आज...
पुरा पढ्नुहोस१ चैत, काठमाडौं‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ नारासहित आजदेखि ‘वन डढेलो व्यवस्थापन सप्ताह’ सुरु भएको छ। वन तथा वातावरण मन्त्रालयले वन डढेलो व्यवस्थापन रणनीति, २०६७ अनुसार प्रत्येक वर्ष चैत...
पुरा पढ्नुहोस१ चैत, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । शनिबारका लागि तय भएको बैठक आजका लागि सारिएको हो । प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आज आइतबार बैठक बस्ने जानकारी गराएका छन्...
पुरा पढ्नुहोस१ चैत, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि हालतमा ‘स्ट्रेट अफ हर्मुज’ खोल्ने बताएका छन्। ट्रम्पले ‘हर्मुज’ लाई खुला र सुरक्षित राख्नका लागि चीन, जापान, दक्षिण कोरिया र बेलायतलाई पनि आफ्ना युद्धपोत पठाउन अपील गरेका...
पुरा पढ्नुहोस









