मुख्य समाचार
१४ चैत, काठमाडौंप्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।दिउँसो २ बजे पनि बैठक नबसी भोलि बिहान...
पुरा पढ्नुहोस१४ चैत, काठमाडौं शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहका लागि शिक्षकको माग गरेको छ। आयोगले आज विज्ञापन जारी गर्दै सामुदायिक विद्यालको निम्नमाध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी शिक्षक माग गरेको हो। आयोगका अनुसार नेपाली शिक्षक...
पुरा पढ्नुहोस१४ चैत, काठमाडौं संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछन्। नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले अवरोध गरेपछि हिजोको प्रतिनिधि सभा बैठक आज बिहान ११ बस्ने गरी स्थगित गरिएको...
पुरा पढ्नुहोस१४ चैत, काठमाडौँनेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर केही घटेर एकको खरिददर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ ।...
पुरा पढ्नुहोस१३ चैत, अर्घाखाँची अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। शितगंगा नगरपालिका –२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो भने २७ जना घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका...
पुरा पढ्नुहोस१३ चैत, काठमाडौं आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङ सर्वोच्च अदालतमा पुगेका छन् । सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ...
पुरा पढ्नुहोस१३ चैत, काठमाडौंसमाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेरदेखि बैठक बसिरहेको हो ।पछिल्लो समसामयिक राजनीति र आगामी १५ गते हुने गणतन्त्र पक्षधरको आन्दोलन लगायतका विषयमा छलफल गर्न बैठक...
पुरा पढ्नुहोसनेपालमा, डिजिटल बोर्ड ह्याकिङका केही घटनाहरूले चासोको विषय बनाएका छन्। विशेष गरी केपी ओलीको नाममा “केपी चोर देश छोड” लेखिएको डिजिटल बोर्डमा देखाइएको छ। यसले देशभर ठूलो विवाद र आक्रोशको सिर्जना गरेको पाइन्छ। ह्याकरहरूले...
पुरा पढ्नुहोस१३ चैत, काठमाडौं संघीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बुधबार बस्दैछ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १:१५ मा शुरु हुनेछ। प्रतिनिधिसभामा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय...
पुरा पढ्नुहोस१३ चैत, रौतहट रौतहटको बृन्दावन नगरपालिका–६ मा चक्कु प्रहारबाट स्थानीय ५५ वर्षीय सत्यनन्दन प्रसाद पटेल र १६ वर्षीय राजाबाबु पटेल घाइते भएका छन्। स्थानीय हर्साहा चोकमा तरकारी किनिरहेका सत्यनन्दन माथि स्थानीय युवक अरबिन्द पटेलले चक्कु प्रहार...
पुरा पढ्नुहोस