शिक्षा

शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षक महासंघको निर्णय

२५ फागुन, काठमाडौं विद्यालय शिक्षा ऐन जारी नभएसम्म शिक्षक महासंघले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । महासंघको आइतबार बसेको बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो। ‘ऐन जारी नभएसम्म आन्दोलन जारी रहन्छ । भोलि पत्रकार...

पुरा पढ्नुहोस
विद्यालय स्तरीय राष्ट्रिय कविता प्रतियोगिता अमर माविमा सम्पन्न, अनुजा र विकास भए प्रथम

२४ फागुन, प्युठान नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय जुनियर तथा युवा विभागको आयोजनामा भएको “रेडक्रस अभियान, रक्तदान जीवनदान” विषयक विद्यालय स्तरीय राष्ट्रिय कविता प्रतियोगिता अमर माध्यमिक विद्यालय, भिङ्ग्री, प्यूठानमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा जुनियर रेडक्रस...

पुरा पढ्नुहोस
विद्यालयलाई आर्थिक सहयोग गर्दै रोकाले मनाए जन्मदिन, समाजसेवी घर्तिलाई अभिनन्दन

२१ फागुन, रोल्पा जन्मदिनलाई रमाइलो मात्र होइन, सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउने प्रवृत्ति पछिल्लो समय बढ्दै गएको छ। यही क्रमलाई अघि बढाउँदै कक्षा १० मा अध्ययनरत विद्यार्थी वसन्त रोकाले आफ्नो जन्मदिन अध्ययनरत विद्यालय चन्द्रप्रभालाई आर्थिक सहयोग...

पुरा पढ्नुहोस
शिक्षक घनश्याम अस्तित्व चन्द्रप्रभा माविको सूचना अधिकारी नियुक्त

१८ फागुन, रोल्पा चन्द्रप्रभा माध्यमिक विद्यालयको सूचना अधिकारीमा शिक्षक घनश्याम अस्तित्व नियुक्त भएका छन् । आज सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयका शिक्षक घनश्याम अस्तित्वलाई सूचना अधिकारीको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ। विद्यालयमा सञ्चालन हुने...

पुरा पढ्नुहोस
भीडभाडलाई मध्यनजर गरी रमना पाठशालाकाे निशुल्क स्वास्थ्य शिविर

१५ फागुन, दाङ घाेराही १२ रमनामा रहेकाे रमना पाठशालाले शिवरात्रीकाे अवसरमा आफ्नो सामाजिक उत्तरदायित्वकाे कार्यक्रम अन्तरगत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकाे छ । रमनामै रहेकाे अटल युवा क्लबकाे प्राङ्गणमा आयाेजित शिवरात्री विशेष सांस्कृतिक कार्यक्रमा आउने दर्शनार्थीहरुलाई...

पुरा पढ्नुहोस
लुम्बिनीले सुरु गर्यो ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान

१० फागुन, दङ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु भएको छ । प्रदेश भित्रका १७ वटा विद्यालयबाट अभियानको एकसाथ शुभारम्भ गरिएको हो । गत वर्ष एसईईको नतिजा कमजोर...

पुरा पढ्नुहोस
रास्वपाले चैत ५ गते हुने स्ववियु चुनावमा उम्मेदवारी नदिने

८ फागुन, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत हुने गरी उम्मेदवार खडा नगर्ने भएको छ । तर, उपयुक्त स्वतन्त्र उम्मेदवारलाई सघाउन आह्वान गरिने रास्वपाले जनाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन...

पुरा पढ्नुहोस
रमना पाठशालाले मनायो चाैथाे वार्षिकोत्सब

७ फागुन, दाङ (घोराही) दाङकाे घाेराही उपहानगरपालिका १२ मा रहेकाे रमना पाठशालाले आफ्नाे चाैथाे वार्षिकोत्सब एक भव्य समारोहबीच बुधबार सम्पन्न गरेकाे छ । उद्याेग वाणिज्य संघ घाेराहीकाे सभाहलमा पाठशालाको साे कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रमका...

पुरा पढ्नुहोस
प्रकृति लम्साल मृत्यु प्रकरण: आरोपितलाई पक्राउ गरी अनुसन्धान सुरु

६ फागुन, काठमाडौँ   नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा आरोपित व्यक्तिलाई पक्राउ गरी अनुसन्धान जारी रहेको भारतको भुवनेश्वर–कटक प्रहरीले जानकारी दिएको छ । प्रहरीले एक प्रेस नोट जारी गर्दै अद्विक श्रीवास्तवालाई सोमबार नै पक्राउ गरी...

पुरा पढ्नुहोस
नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन

५ फागुन, काठमाडौँ  भारतमा नेपाली छात्राको मृत्युपछि नेपालस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको छ । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टलमा एक नेपाली छात्राले आत्महत्या गरेकी छन् । मृतक छात्रा...

पुरा पढ्नुहोस