शिक्षा

बाैद्विक आदर्शकाे मियाे ढलेकाे पल- सानू गुल्मेली

आदरणीय सर हजुरले भाैतिक रुपमा हामीलाई छाेडेकाे आज १३औं दिन पुग्याे । तपाईंको आदर्श, सद्भाव, सहृदयता र सहकार्यका ति सुन्दर क्षणहरु सम्झिरहँदा तपाईंको अनुपस्थितिले मेराे मनमा बेचैनीकाे कालाे बादल मडारिएकाे छ । २०६९ सालमा लेखक...

पुरा पढ्नुहोस
प्रचण्डको आरोप : `विद्यालय शिक्षा विधेयक सरकारकै कारण रोकियो´

२२ साउन, काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेका कारण विद्यालय शिक्षा विधेयक पारित हुन ढिलाइ भएको आरोप लगाएका छन् । बिहीबार राष्ट्रिय सभागृहमा अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा प्रचण्डले...

पुरा पढ्नुहोस
अवैध रुपमा संचालित ९० प्रतिशत शैक्षिक परामर्श संस्थाहरूलाई कारबाही गर्छौंः महानिर्देशक दाहाल

२० साउन, काठमाडौं वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नेपालमा सञ्चालनमा रहेका धेरै शैक्षिक परामर्श संस्थाले अनुमतिपत्र नलिई अवैधानिक रूपमा सेवा दिइरहेको बताएका छन्। ‘शैक्षिक परामर्श क्षेत्रमा सुधारका लागि चुनौती र अवसरहरू’ विषयक...

पुरा पढ्नुहोस
१२ कक्षाको नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत उतिर्ण, ३८.८३ प्रतिशत ननग्रेड

१९ साउन, काठमाडौं१२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन गरेको थियो । बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र...

पुरा पढ्नुहोस
१६ विद्यार्थी संगठनको माग – शिक्षक नियुक्तिमा शतप्रतिशत खुला प्रतिस्पर्धा हुनुपर्छ

१६ साउन, काठमाडौँ  १६ विद्यार्थी संगठनहरुले विद्यालय शिक्षा विधेयकमा शिक्षक नियुक्ति गर्दा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट नियुक्ति हुनुपर्ने व्यवस्था राख्न माग गरेका छन्। आज नेपाल विद्यार्थी संघ, अनेरास्ववियु,अखिल क्रान्तिकारी,अखिल (समाजवादी) लगायत १६ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी...

पुरा पढ्नुहोस
एसइई मौका परीक्षा २९ गतेदेखि !

११ साउन, काठमाडौँ माध्यमिक शिक्षा परीक्षा (एसइई)को मौका परीक्षा यही साउन २९ गतेबाट सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले २०८१ साल चैत ७ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न...

पुरा पढ्नुहोस
चन्द्रप्रभा माविका उत्कृष्ट विद्यार्थी र शिक्षकहरू सम्मानित

३ साउन, रोल्पा श्री चन्द्रप्रभा माध्यमिक विद्यालय, सुनिलस्मृति–३, मिझिङमा एस.ई.ई. तथा वार्षिक परीक्षा २०८१ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरू र गुणस्तरीय शिक्षण कार्यमा समर्पित शिक्षकहरूलाई एक भव्य समारोहबीच सम्मान गरिएको छ । कार्यक्रमको मुख्य आकर्षण जिल्ला...

पुरा पढ्नुहोस
बालबालिकाको दृष्टिकोणमा सामाजिक सरोकारबारे कार्यक्रम घोराहीमा हुँदै

६ साउन, दाङ बालबालिकाको सोच, अनुभूति र आवाजलाई समाजसामु प्रस्तुत गर्न उद्देश्य राखिएको कार्यक्रम “हाम्रो आवाजः हाम्रो सन्देश” आगामी शनिबार घोराहीमा आयोजना हुने भएको छ । सामाजिक संस्था आव्हान, दाङको आयोजनामा सञ्चालन हुने उक्त कार्यक्रम साउन...

पुरा पढ्नुहोस
करार शिक्षक नियुक्तिमा पालिकाकाे असुली धन्दा: ऋण खाेजेर बुझाउँछन रकम टाट पल्टिएका विद्यालय

३२ असार, प्युठान  विश्व चर्चित दार्शनिक पाउलाे फ्रेरेले भनेका छन्, “माफी त देउ तर घटनालाई नबिर्स, नत्र फेरी त्यहि घटना दोहोरिन सक्नेछ । माफीले दृष्टिकोण बदल्छ तर भुलिदिनाले तिमीले एउटा पाठ सिक्नबाट बन्चित हुनेछौ ।”...

पुरा पढ्नुहोस
उत्कृष्ट नतिजा ल्याउने दुई सामुदायिक विद्यालयलाई नगरपालिकाद्वारा नगद पुरस्कारसहित सम्मान

२४ असार, प्युठानप्युठान नगरपालिकाले शैक्षिक सत्र २०८१/८२ मा उत्कृष्ट नतिजा ल्याएका दुई सामुदायिक विद्यालयलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ। नगर शिक्षा समितिको बैठकले एसईईमा नगरभित्र उत्कृष्ट स्थान हासिल गरेको शारदा माध्यमिक विद्यालय, सापडाँडालाई ३...

पुरा पढ्नुहोस