समाचार
२० चैत, काठमाडौंनेपालमा आज पनि पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।कोशी र गण्डकी...
पुरा पढ्नुहोस१९ चैत, दाङ दाङमा चोरिमा संंलग्न तीन जनालाई प्रहरिले पक्राउ गरेको छ । दाङको घोराही उप-महानगरपालिका वडा नं. १५ एकता टोल बस्ने वर्ष ३८ की तेज कुमारी बुढाथोकीको घरमा सुनचाँदी र घोराही उप-महानगरपालिका वडा नं. १३...
पुरा पढ्नुहोस१९ चैत, काठमाडौं सरकारले राजावादीहरूको समूहले आयोजना गर्ने कुनै प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल गरेको छ । मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादी समूहको अराजक प्रदर्शनमा...
पुरा पढ्नुहोस१९ चैत, भालुबाङदाङको राप्ती गाउँपालिका वडा नं. १ स्थित ५० शैयाको प्रादेशिक अस्पताल भालुबाङमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ।राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङकी १४ वर्षीया कविता वलीको आइतबार दिउँसो सफल शल्यक्रिया...
पुरा पढ्नुहोस१९ चैत, काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सांसद दीपक बोहराको निधन भएको छ। काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा मंगलबार पूर्वमन्त्रीसमेत रहेका सांसद बोहराको निधन भएको हो। सांसद बोहराको निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले...
पुरा पढ्नुहोस१९ चैत, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका छन् । मंगलबार बिहान सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेले यस्तो माग गरेका हुन् ।यसअघि गत...
पुरा पढ्नुहोस१९ चैत, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैंककतर्फ प्रस्थान गर्ने भएका छन्...
पुरा पढ्नुहोस१९ चैत, धनगढी डोटीमा जीपबाट खसेर सवारी धनीको मृत्यु भएको छ । सिलगढी नगरपालिका-१ को तिखामा दिपायलबाट आदर्श गाउपालिकातर्फ जाँदै गरेको सुपप्र०१–००१ च ४११८ नम्बरको बोलेरो जिपबाट ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको...
पुरा पढ्नुहोस१८ चैत, काठमाडौं त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसंघका दिपक राज जोशी विजयी बनेका छन् ।सोमबार भएको निर्वाचनमा उनी सभापतिमा निर्वाचित बनेका हुन् ।...
पुरा पढ्नुहोस१८ चैत, काठमाडौं दाङको राप्ती गाउँपालिकाले सामाजिक सुरक्षा कोषबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सामाजिक सुरक्षा कोषसँग योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि...
पुरा पढ्नुहोस









