समाचार

विष्फोट नभएका ‘बंकर बस्टर’ र हजारौं अमेरिकी तथा इजरायली हतियार नियन्त्रणमा लिएको इरानको घोषणा

१४ वैशाख, काठमाडौं इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले देशका विभिन्न भागमा भएका हवाई आक्रमणका क्रममा विस्फोट नभएका अमेरिकी तथा इजरायली हतियारहरू नियन्त्रणमा लिएको घोषणा गरेको छ। इरानको सरकारी सञ्चारमाध्यम ‘प्रेस टीभी’का अनुसार, सन् २०२५–२०२६ को द्वन्द्वका...

पुरा पढ्नुहोस
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाख १८ हजार परीक्षार्थी

 १४ वैशाख, काठमाडौ‌सोमबारदेखि ७७ वटै जिल्लामा सञ्चालन हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय...

पुरा पढ्नुहोस
ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

१४ वैशाख, काठमाडौंनिजामती क्षेत्रमा क्रियाशील विभिन्न ट्रेड युनियनहरुले संघीय निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह गरेका छन् । नेपालको संविधान र अन्तरराष्ट्रिय श्रम संगठनमा नेपाल पक्ष राष्ट्र भएर हस्ताक्षर र अनुमोदन गरेका अभिसन्धिअनुसार...

पुरा पढ्नुहोस
सरकारी ठेक्का विवरण हेरफेर आरोपमा दुई जना पक्राउ

१३ वैशाख, काठमाडौं सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज कल्पवृक्ष विल्डर्स प्रालिका सञ्चालक प्रकाश...

पुरा पढ्नुहोस
त्रिवि क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

 १३ वैशाख, काठमाडौं त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ । अतिक्रमित जग्गा फिर्ता ल्याउन गत ४ वैशाखमा त्रिविले ३५ दिनको सूचना निकालेको थियो । सोही अन्तर्गत क्रिकेट...

पुरा पढ्नुहोस
सहरका दोषीहरू (कविता)

महलमा रमाउनेहरूको सपना बिगारीदिए रे झुपडीमा बाँच्नेहरुले, सपना बिगारेको आरोपमा लखेटिँदै छन् सहरबाट आफ्नै सपना मेटाएर आज। एक हातले नक्सा कोर्छ उसले अर्को हातले झुपडी मेट्न खोज्छ सधैँ थाहा छैन सायद त्यो हातलाई कस्तो हुन्छ मेटिँदा सपनाको आवाज कस्तो हुन्छ अभावमा बाध्यताको चित्कार। ठड्याउन चाहन्छ...

पुरा पढ्नुहोस
युएईमाथि नेपालको ३७ रनको जित

१२ वैशाख, काठमाडौं आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी घरेलु सिरिजको पहिलो खेलमा नेपालले युएईमाथि ३७ रनको जित निकालेको छ । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १६३ रनमा समेटियो...

पुरा पढ्नुहोस
थापाथली सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी

 १२ वैशाख काठमाडौं बागमती नदी किनारअन्तर्गत थापाथलीमा रहेको सुकुमवासी बस्ती स्काभेटरले हटाउन सुरु गरेको छ । सार्वजनिक जग्गा र नदी कोरिडोर अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचनाहरू खाली गराउने सरकारी अभियानअन्तर्गत शनिबार बस्तीमा डोजर प्रवेश गरेको...

पुरा पढ्नुहोस
सुकुमवासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ

१२ वैशाख, काठमाडौंराष्ट्रिय सुकुम्बासी मोर्चाका महासचिवसहित तीन जना पक्राउ परेका छन् । महासचिव आर्यन कुँवरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । कुँवरसँगै मोर्चाका सल्लाहाकार दानबहादुर कामी र दिनेश सुनार पक्राउ गरेका हुन् । उनीहरुलाई...

पुरा पढ्नुहोस
नदी किनारका अनधिकृत संरचना हटाउँदा मानवीय संवेदना ख्याल गरिनेछ : सुनिता डंगोल

१२ वैशाख, काठमाडौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नदी किनार र सार्वजनिक जग्गामा रहेका अनधिकृत संरचना हटाउँदा मानव अधिकार र मानवीय संवेदनाको पूर्ण ख्याल गरिने स्पष्ट पारेकी छन्। शुक्रबार राति सामाजिक सञ्जालमार्फत महानगरपालिकाको आधिकारिक धारणा...

पुरा पढ्नुहोस