समाचार
८ पुस, काठाडौं ।चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । उनलाई सहकारी ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको हो । ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप उनीमाथि छ...
पुरा पढ्नुहोस८ पुस, काठमाडौंमानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । आज बिहान उनी जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा मृत फेला परेको पारिवारिक स्रोतले बतायो । उनका श्रीमान बिहान उठेर सुनितालाई उठाउन जाँदा अचेत अवस्थामा...
पुरा पढ्नुहोस८ पुस, काठमाडौंसहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा मुद्दा खेपेका पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेको आजदेखि बयान सुरु हुँदै छ । जिल्ला अदालत कास्कीले आजदेखि लामिछानेको बयान लिन लागेको हो । यसअघि प्रहरी र...
पुरा पढ्नुहोसमौसम पूर्वानुमान महाशाखाले पश्चिम नेपालबाट आजदेखि हिउँदे वर्षा सुरु हुँन लागेको जनाएको छ । यसको प्रभाव काठमाडौं र पोखरामा पनि पर्नेछ ।८ पुस, काठमाडौंपश्चिम नेपालबाट आजदेखि हिउँदे वर्षा सुरु हुँदैछ । जल तथा मौसम...
पुरा पढ्नुहोस८ पुस, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ परेका छन्।भुसाललाई आइतबार बेलुकी साढे ८ बजेतिर काठमाडौंको थलीबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी...
पुरा पढ्नुहोसदक्षिणी ब्राजिलको ग्रामाडोमा आइतबार बिहान विमान दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ।विमान एउटा भवनको चिम्नीमा ठोक्किएर फर्निचर स्टोरमा खसेको रियो ग्रान्डे डो सुल राज्यको सुरक्षा सचिवालयले जनाएको छ। विमान रियो ग्राण्डे सुलको...
पुरा पढ्नुहोसपर्यटन प्रबर्द्धनका लागि भन्दै सञ्चालन गरिएका र गर्न लागिएका प्युठानका केही महोत्सव कमाउ धन्दामा परिणत भएका छन् । महोत्सव पहिले पहिले एक हाट बजारको विकसित रुप भन्ने बुझिन्थ्यो, जहाँ मनोरञ्जन, खेलकुदका साथमा स्थानीय उत्पादनको...
पुरा पढ्नुहोस७ पुस, काठमाडौं नेपाली पार्कर खेलाडी दिनेश सुनार २०औं पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन्। यसपटक सुनारले पार्कर र जिम्नास्टिक खेलअन्तर्गत पर्ने ‘द मस्ट ब्लाइन्ड फोल्डेड ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड’...
पुरा पढ्नुहोसश्रीमती निकिताको समेत सम्पत्ति जफत गर्न माग ७ पुस, काठमाडौँपोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि २७ करोड १९ लाखको सम्पत्ति शुद्धीकरणको अभियोग दर्ता भएको छ। जिल्ला सरकारी वकिलको...
पुरा पढ्नुहोस७ पुस, काठमाडौँआइतबार सेयर बजार (नेप्से) परिसूचक १३.५३ अंकले घट्यो । पछिल्लो समय बजार लगातार घट्दै गएको छ ।आइतबार पनि तीव्र उतारचढावका बिच बजार घट्दा परिसूचक २५८३.२९ बिन्दुमा झरेको छ ।आइतबार १५४ कम्पनीको मूल्य...
पुरा पढ्नुहोस








