समाचार
१४ कात्तिक, काठमाडौं । घरेलु मैदानमा सोमबारदेखि सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।पहिलो खेलमा सिंगापुरविरुद्ध सहज जित निकालेको नेपालले मलेसियासँग खेल्दा सेमिफाइनलतर्फ पनि नजर...
पुरा पढ्नुहोस१३ कात्तिक, काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घ (यूएन)का महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जाने भएका छन् ।मौसम अनुकूलताअनुसार उनी बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा...
पुरा पढ्नुहोसज्ञामुराम न्यौपाने पुजाका पूर्वजहरूले झण्डै आधा सताब्दी सम्म जंगली गोठहरुमा पशुपालन गरेर जीवन बिताएका थिए । त्यसबारे अध्ययन गर्न खाबाङ र स्याउलीवाङ एरिएका जंगली गोठक्नाहरुमा शनिबार ११ जना...
पुरा पढ्नुहोसदैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद दिक्पाल शाहीलाई पश्चिम सुर्खेतका नागरिकले पोष्टरमा टासेर प्रश्न गरेका छन् । सांसद शाहीको फोटोलाई पोष्टर बनाएर प्रश्न गरिएको छ, ‘माननीय ठेकेदार दिक्पाल शाहीज्यू बाटो कहिले बन्छ...
पुरा पढ्नुहोसमहासचिव गुटेरेस र प्रधानमन्त्री दाहालको भेटमा औपचारिक कुराकानीका सिलसिलामा कूटनीतिक पत्रसाथ भित्तामा झुन्ड्याउन मिल्ने नेपालको चुच्चे नक्सा उपहारस्वरूप प्रदान गर्नुपर्छसंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज (१२ कात्तिक) देखि ४ दिने भ्रमणमा नेपाल आउन लागेका...
पुरा पढ्नुहोससंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा यहाँ आइपुगेका छन्। उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे। गुटेरेसको स्वागतमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयका...
पुरा पढ्नुहोसमुगुको छायाँनाथ रारा नगरपालिका-६ को मन्दुमा एकै परिवारका ४ जना मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार २८ वर्षीया श्रीदेवी बोहोरा, उनका २ छोरा र एक छोरीको शव घरमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका...
पुरा पढ्नुहोस९ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले वेस्ट बैंकमा बसोबास गर्ने इजरायलीले प्यालेस्टाइनीहरूमाथि गरेको आक्रमणले तनावमा ‘पेट्रोल थपेको’ भन्दै निन्दा गरेका छन् ।बाइडेनले इजरायलीहरूले कब्जा गरेको वेस्ट बैंकमा प्यालेस्टाइनीहरू विरुद्ध भइरहेको बढ्दो आक्रमणको...
पुरा पढ्नुहोसविहीबार, ०९ कार्तिक,पोखरा। कास्की सिक्लेसका केही महिला स्थानीयस्तरमा उत्पादित मदिरा बेचेरै घरखर्चको जोहो गर्छन् । बालबच्चा पढाउन र घरको सामान्य खर्च चलाउन उनीहरुलाई श्रीमानको गोजी छाम्नुपर्ने बाध्यता छैन । तर घरेलु मदिरा नेपालमा गैरकानुनी...
पुरा पढ्नुहोस९ कात्तिक, काठमाडौं । इजरायल र प्यालेस्टिनी चरमपन्थी समूह हमासबीच १८ दिनदेखि जारी लडाइँमा परी मृत्यु हुनेको संख्या ६ हजार ५०० भन्दा धेरै पुगेको छ। बीबीसीका अनुसार युद्धका कारण स्थिति निकै दर्दनाक अवस्थामा पुगेको छ...
पुरा पढ्नुहोस









