समाचार
८ कात्तिक, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ सालमा नेपालले जापानमा ४७ लाख ४ हजार २२ रुपैयाँको नेपाली घिउ निर्यात गर्यो । नेपाल दूग्ध विकास संस्थानले उत्पादन गरेको घिउ एक निजी कम्पनीले खरिद गरेर जापानमा...
पुरा पढ्नुहोस८ कात्तिक, काठमाडौं । दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ ।नेपालीले...
पुरा पढ्नुहोससोमबार ०६ कार्तिक, म्यादी । मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर तेइस करोड मूल्य बराबरकोे च्याङ्ग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा...
पुरा पढ्नुहोस०६ कार्तिक, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी...
पुरा पढ्नुहोस६ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी...
पुरा पढ्नुहोसकाठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल टावरको रेडियो फ्रिक्वेन्सीबाट हुने ईएमआर अर्थात् इलेक्ट्रोम्याग्नेटिक रेडियसन (विद्युतीय विकिरण) मापन गर्ने भएको छ । कम्पनीका टावरहरूलाई मापदण्डभित्र राख्ने र नागरिकको स्वास्थ्यलाई असर पर्न नदिने हेतुले विकिरण मापन गर्ने तयारी...
पुरा पढ्नुहोससुनिल उलक आज सप्तमी फुलपाती होइन राँगोको मासु भित्र्याउने गर्दथे नेवाःहरु । आज दशैको सातौ दिन सप्तमी, यस दिनलाई फूलपाती भन्ने गरिन्छ र फूलपाती भित्राउने गरिन्छ । वास्तवमा भन्ने हो भने खास दशै आजबाट शुरु हुन्छ...
पुरा पढ्नुहोस३ कात्तिक, पोखरा । कागबेनीकी ५० वर्षीया कर्मा रिन्चेन गुरुङलाई मुस्ताङमा ठूलो पानी परेको थाहा छैन । पहिले–पहिले थोरै मात्रामा पानी पर्दथ्यो । पानी पर्दा घर नजिकैको कागखोला केही बढे पनि केहीबेरमै पुरानै आकारमा...
पुरा पढ्नुहोसबहुविवाह मुद्दामा झन्डै चार महिना कैद भुक्तान गर्न बाँकी रहँदा संविधान दिवसमा आममाफी पाएका रुकुम पश्चिमका लोकबहादुर विक स्थानीय भावना विकको हत्या अभियोगमा पक्राउराष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएको २५ दिनमै रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–...
पुरा पढ्नुहोसशिक्षण सिकाइ प्रक्रियामा संस्कार र संस्कृतिसहितकाे केही नयाँपनको संज्ञा दिन खोजिरहेको रमना पाठशालाले हिजोआज रचनात्मक र शिर्जनात्मक कार्यहरु गरिरहेको हुन्छ । दाङको घोराही उपमहानगरपालिका १२ रमनामा रहेको सो पाठशालाले बुधबार दशैं विशेष साँस्कृतिक कार्यक्रम...
पुरा पढ्नुहोस









