समाचार

कोसीमा बाढीको सतह सर्वाधिक, उच्च सतर्कता अपनाउन चेतावनी

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । सोमबार बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको प्रशासनले जनाएको छ ।सप्तकोशीमा...

पुरा पढ्नुहोस
आज निम्न स्थानमा हुनेछ भारी वर्षा, सावधानी अपनाउन विज्ञहरुको आग्रह

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू-भागको नजिक)अवस्थित रहेको छ। यसका साथै बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि...

पुरा पढ्नुहोस
कर्णालीमा उर्लियो बाढी, टिकापुर बजार डुवानको उच्च जोखिममा

कैलालीको टीकापुर-५ टीकापुर उद्यान नजिक कर्णाली नदीले कटान तीव्र बनाएको छ। नदीले टीकापुर उद्यान सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेपछि बस्ती नै जोखिममा परेको छ। सो स्थानमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७,...

पुरा पढ्नुहोस
प्यूठानको साहित्यीक पत्रिका “सुमन” विमाेचन

केशर सुनार/बिजुवार  सुमन साहित्य संगीत महोत्सव विशेषाङ्क विमोचन कार्यक्रम शनिवार सम्पन्न भएको छ। प्यूठानको साहित्य जगतकाे नियमित प्रकाशनकाे रुपमा सुमन पत्रिका चर्चित भएपनि नेतृत्व र सराेकारवालाकाे विषेश ध्यान पुग्न नसक्दा निरन्तर प्रकाशनमा विभिन्न उतारचढावहरु खेपिरहनुपरेकाे...

पुरा पढ्नुहोस
चन्द्र शमशेरले यसरी बनाएका थिए भेरिमा पहिलो पुल

मटेलाको झोलुङ्गे पुल (पुलको कथा – ३२)- शुनिल उलक राणा प्रधानमन्त्रीहरुमा चन्द्रशम्शेरले भने धेरै बिबाह गरेनन् । केवल १५ वर्षको उमेरमा चन्द्र लोकभक्त लक्ष्मी देवीसंग बिबाह गरेका थिए । बि.सं. १९६१ माघ ३० गते चन्द्र...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीद्वारा वृक्षारोपण कार्यक्रम

पुष्कर पन्त सुनार साउन २७ सल्यान सल्यान अखिल (क्रान्तिकारी) समिति सल्यानले बुद्ध जनकल्याण माविमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सो संगठनले बुद्ध जनकल्याण माविको प्राङ्गणमा तीन प्रजातिका १ सय बढी विरुवाहरु वृक्षारोपण गरिएको संगठनका...

पुरा पढ्नुहोस
आज यी स्थानहरुमा मध्यमदेखि अत्यधिक वर्षा

काठमाडौं : देशका धेरै स्थानमा  शनिबार​ हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित अधिक तथा अत्याधिक वर्षाको सम्भावना छ। हाल देशभर...

पुरा पढ्नुहोस
गंगानगरमा ज्यान गुमाएका जिसी परिवारलाई मुलप्रवाहले दिलायो २ लाख ६० हजार

अखिल भारत नेपाली एकता समाज गंगानगरले प्यूठान नगरपालिका वडा ८ खलिगाउँका ३० वर्षीय शिव बहादुर जिसीको परिवारलाई २ लाख ६० हजार नगद सहयोग गरेको छ । बिगत ४ महिनादेखि श्रीगंगानगरको एक कृषि फर्ममा काम...

पुरा पढ्नुहोस
डेंगुबाट गर्भवति कसरी सुरक्षित रहने, के पेटको बच्चालाई पनि सर्छ ?

काठमाडौँ । देशका विभिन्न स्थानमा डेंगुको प्रकोप बढ्दै गएको छ । अस्पतालमा पनि बिरामी भर्ना हुन थालेका छन् । बालबालिकादेखि वृद्धसम्म यो ज्वरोबाट सङ्क्रमित भइरहेका छन् । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएकाहरू गम्भीर रूपमा प्रभावित...

पुरा पढ्नुहोस
बाँदर धपाउने क्रममा बन्दुक पड्किदा एकको मृत्यु

अर्घाखाँची । बाँदर धापाउने क्रममा भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ। भुमिकास्थान नगरपालिका वाडा नं. ७ मा आफैले बोकेको बन्दुक पड्किएर एकजनाको मृत्यु भएको हो। नुवाकोट पानडाँडाका ४५ बर्षीय पदम केसीको आफ्नै बारिमा...

पुरा पढ्नुहोस