समाचार

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’ सहित ४ जना पक्राउ

  २४ जेठ, काठमाडौं ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु प्रकरणमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भुजेलको मृत्युमा संलग्न रहेको आरोपमा उनका श्रीमान् ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापासहिलाई अन्य तीन जनालाई...

पुरा पढ्नुहोस
गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ

 २४ जेठ, गुल्मी गुल्मीमा लागुऔषध (गाँजा) सेवन गरी सवारी चलाएको आरोपमा दुई जना चालक पक्राउ परेका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–१ रिडीस्थित रिडी–रुद्रवेणी कालिगण्डकी करिडोर सडकखण्डमा गरिएको जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।लु १ ज...

पुरा पढ्नुहोस
विकास र सुशासनका लागि सबै दलसँग सहकार्य गर्छौं : कबिन्द्र बुर्लाकोटी

 २४ जेठ, गोरखा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले विकास, सम्मृद्धि र सुशासनको पक्षमा सरकारले निरन्तर काम गर्ने बताएका छन् । रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै...

पुरा पढ्नुहोस
ओमानलाई ८ विकेटले हराउँदै नेपाल एसियन गेम्स छनोटको फाइनलमा

२४ जेठ, काठमाडौं सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । सिंगा ओभल ग्राउन्डमा आइतबार विहान भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको जित हासिल गरेको हो...

पुरा पढ्नुहोस
आफ्नै शत्रु राष्ट्रमा विश्वकप खेल्न जाँदै इरान, अमेरिकाले दियो भिसा

 २४ जेठ, काठमाडौं इरानका विश्वकप फुटबल खेलाडीहरूले अमेरिका प्रवेशका लागि भिसा प्राप्त गरेका छन् । दुई देशबीच तनावपूर्ण सम्बन्ध र सैन्य द्वन्द्व जारी रहेका बेला लस एन्जलसमा हुने आफ्नो पहिलो खेलभन्दा १० दिनअघि उनीहरूले भिसा पाएका...

पुरा पढ्नुहोस
रास्वपा प्यूठान अधिवेशन : सभापतिमा विकास पोख्रेल र बोम सुनारबीच प्रतिस्पर्धा

२३ जेठ, प्यूठान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठानको जिल्ला अधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनको दौड रोचक बनेको छ। जिल्ला सभापतिका लागि वर्तमान सभापति विकास पोख्रेल र माण्डवी गाउँपालिकाका पूर्व सभापति बोम सुनारबीच मुख्य प्रतिस्पर्धा हुने...

पुरा पढ्नुहोस
‘नेपाली ब्रो’ कुमार थापा श्रीमतीको हत्या आरोपमा पक्राउ

२३ जेठ, काठमाडौं‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापा पक्राउ परेका छन् । श्रीमतीको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा उनले श्रीमती ४२...

पुरा पढ्नुहोस
अण्डाको मूल्य फेरि बढ्यो, खुद्रा बजारमा प्रतिगोटा २५ रुपैयाँ

२३ जेठ, काठमाडौंनेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको छ। सङ्घको शुक्रबार काठमाडौंमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका...

पुरा पढ्नुहोस
रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै

२३ जेठ, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएका छन् । रास्वपाले ७७ जिल्लामा तदर्थ समिति बनाइसकेको छ । पछिल्लोपटक तदर्थ समिति डोल्पामा गठन गरिएको थियो ।तदर्थ समिति बनेपनि गण्डकीका दुई हिमाली...

पुरा पढ्नुहोस
नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन सुरु

२३ जेठ, नेपालगन्ज नेपालगन्जमा आजदेखि रुपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै छ । लुम्बिनी प्राविधिक विश्वविद्यालय, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तरगतको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाइको आयोजनामा दुई दिने सो राष्ट्रिय सम्मेलन हुन...

पुरा पढ्नुहोस